November 24, 2026, 6:43 am
» जनताको कमाइमा दलालको रजगज, लगानी डुब्दा सरकार किन रमिते ? » एनभिडियामा जेन्सेन हुआङको नाटकीय पुनरागमन, मुख्यालयमा कर्मचारीको भव्य स्वागत ! » सुन-चाँदीको मूल्यमा वृद्धि, आज कति पुग्यो प्रतितोला ? » गुरु नानकको जन्मजयन्ती आज मनाइदै » विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति?

सुन-चाँदीको मूल्यमा वृद्धि, आज कति पुग्यो प्रतितोला ?

मंसिर ८, २०८३ मा प्रकाशित | ३०४ दर्शक तीव्रखबर

काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय र चाँदी ३५ रुपैयाँले बढेको हो।

महासंघका अनुसार सोमबार प्रतितोला दुई लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर दुई लाख ४७ हजार नौ रुपैयाँ पुगेको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार तीन हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तीन हजार १४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *