November 6, 2026, 2:58 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

नेप्सेमा ३१.५४ अंकको वृद्धि, ८ अर्ब ५७ करोडको कारोबार

कार्तिक १२, २०८३ मा प्रकाशित | ३२०४ दर्शक तीव्रखबर

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज विहिबार नेप्से ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५० कम्पनिका २ करोड ३२ लाख ५८ हजार ९ कित्ता शेयर ८ अर्ब ५७ करोड ९८ हजार ८२३ मा कारोबार भएको थियो ।  आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सोपान फार्माको शेयर ८.७२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर ३.६५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३५ करोड ६१ लाख बराबरको कारोबार भएको छ भने सिद्धार्थ बैंकको २५ करोड ३८ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *