November 7, 2026, 3:20 pm
» केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना » यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै » मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

कार्तिक १०, २०८३ मा प्रकाशित | २५०४ दर्शक तीव्रखबर

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

यही कात्तिक ९ गते बसेको बैंकको सञ्चालक समिति बैठकको निर्णयअनुसार हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय भएको हो ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *