October 25, 2026, 12:56 pm
» एनपिएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का » सप्तकोशीमा जेट बोट दुर्घटना : तीन जनाको मृत्यु » विवादित अडियोबारे खगेन्द्र सुनारको लिखित इन्कारी, प्रमाण खोज्दै छानबिन समिति » काठमाडौँमा फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा सम्पदा दौड आयोजना » बैतडीमा भूकम्पको धक्का महसुस

बैतडीमा भूकम्पको धक्का महसुस

कार्तिक ८, २०८३ मा प्रकाशित | २६०४ दर्शक तीव्रखबर

काठमाडौं । वैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बैतडीको आरीगाउँ आसपास केन्द्रविन्दु भएर आज दिउसो १ बजेर ६ मिनेट जादा ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *