October 12, 2026, 6:33 am
» नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च » सुनचाँदीको मुल्य घट्यो » सडक खन्ने क्रममा सुक्खा पहिरो: एक्काभेटरसहित चालक पुरिए, सह-चालक घाइते » पार्टी रूपान्तरणमा इमानदारीपूर्वक काम गर्छु- उदयशमशेर राणा » काठमाडौं उपत्यकामा आजदेखि असोज ३० गतेसम्म यी स्थानमा ग्यास वितरण गरिने

सुनचाँदीको मुल्य घट्यो

अशोज २६, २०८३ मा प्रकाशित | ३५०४ दर्शक तीव्रखबर

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २१ सयले घटेर २ लाख ९४ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९६ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले घटेर ४४१५  मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४४४० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *