October 5, 2026, 4:51 pm
» तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने » कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा » भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह » शेयर बजारमा फेरि धक्का! नेप्से २० अंकले घट्दा लगानीकर्ता निराश » मोटरसाइकल दुर्घटनामा विक्रमको मृत्यु

मोटरसाइकल दुर्घटनामा विक्रमको मृत्यु

अशोज १९, २०८३ मा प्रकाशित | ९०४ दर्शक तीव्रखबर

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–७ लालपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

बुधबार मध्याह्न १२ बजे महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ६ प २२० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।
दुर्घटनामा बेदकोट नगरपालिका–५ का करिब २४ वर्षीय विक्रम बम गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उद्धार गरी उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो ।
उपचारका क्रममा दिउँसो चिकित्सकले बमलाई मृत घोषणा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *