November 7, 2026, 4:28 pm
» केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना » यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै » मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

मंगलवार सार्बजनिक बिदा

बैशाख २१, २०८२ मा प्रकाशित | २९४०४ दर्शक तीव्रखबर

जनकपुरधाम,  । मधेश प्रदेश सरकारले यही वैशाख २३ गते अर्थात मंगलबार सार्वजनिक बिदा दिएको छ ।

मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने जनाएको हो ।

मंगलबार जानकी नवमी -सीता जयन्ती को अवसरमा उक्त बिदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।

साथै, आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *