November 6, 2026, 1:27 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

समाज

  • समाज

‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ सर्दै : बिहीबारदेखि मौसममा आंशिक प्रभाव पर्ने

काठमाडौं। बंगालको खाडीमा विकसित अति शक्तिशाली ‘अर्णब’ चक्रवातको प्रभाव आगामी बिहीबारदेखि नेपालमा पर्ने देखिएको छ। वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार आज र भोलि देशको मौसम..

पुरा पढ्नुहोस »

टेलिकमले ल्यायो ५९९ मा एनपीएल अनलिमिटेड प्याकेज

काठमाडौँ । नेपाल टेलिकमले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणलाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । यस प्याकेजअन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड..

पुरा पढ्नुहोस »

दसैँको अवधिमा देशभर सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु

काठमाडौं। यस वर्षको दसैँका अवधिमा देशभर भएका १ हजार ३३९ सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ भने २ हजार ९८८ जना घाइते भएका छन्। असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका दुर्घटनामा ८३..

पुरा पढ्नुहोस »

भारी वर्षाको सम्भावनापछि मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह

हेटौँडा– बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग..

पुरा पढ्नुहोस »

व्यवसायीको निधनले शोकमा वालिङ

वालिङ (स्याङ्जा)।।  सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला स्याङ्जाको वालिङ शोकमा डुबेको छ। स्याङ्जा जिल्लाकै सफल निर्माण व्यावसायी, होटल व्यावसायी तथा सामाजिक..

पुरा पढ्नुहोस »

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र हो । जहाँबाट मौसम खुलेको बेला विश्वको उच्च हिमशिखर सगरमाथाको चुचुरो..

पुरा पढ्नुहोस »

भोटेकोशी बाढी: बेपत्ताको कानुनी मृत्यु घोषणा र पुनःस्थापना प्रक्रिया अघि बढ्दै

काठमाडौं।  गत भदौ १० गते रसुवा र सिन्धुपाल्चोक क्षेत्र भएर बग्ने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको दुई महिना पूरा भएको छ। बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको दुई महिना बितिसक्दा पनि..

पुरा पढ्नुहोस »

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका मृत अवस्थामा भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १३ र १४ वर्षीया दुई बालिका घर नजिकैको जङ्गलमा एकै..

पुरा पढ्नुहोस »

बुद्धको अस्थिधातु दर्शनका लागि खुला

काठमाडौं– ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन पुल्चोकस्थित..

पुरा पढ्नुहोस »

दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुले, काठमाडौंमा चहलपहल बढ्यो

काठमाडौं– नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादसैँ सकिएसँगै सरकारी कार्यालयहरू सोमबारबाट खुलेका छन् । असोज ३१ गते फूलपातीदेखि कार्तिक ८ गतेसम्मको लामो दसैँ बिदा सकिएसँगै सरकारी..

पुरा पढ्नुहोस »

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

अर्घाखाँची– हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै भाइ हो’ भन्ने उत्साहपूर्ण आवाज । दसैँको उल्लाससँगै अर्घाखाँचीका शक्ति पीठ तथा भगवती मन्दिरहरूमा देखिने यो दृश्य..

पुरा पढ्नुहोस »

२४ घण्टामा देशभर सवारी दुर्घटनामा २ को मृत्यु, १९३ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १९३ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश  र कोशी..

पुरा पढ्नुहोस »

कुहिरोको घुम्टोभित्र हराएको मानुङकोट, बढ्न थाल्यो आन्तरिक पर्यटकको चहलपहल

दमौली– बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ । सेताम्मे कुहिरोमाथि उदाउँदै गरेको घामको सुनौलो किरण, वरपरका..

पुरा पढ्नुहोस »

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान : पश्चिमी वायुको प्रभावले वर्षा

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी वायुको..

पुरा पढ्नुहोस »

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको छ । सरकारले आर्थिक वर्ष २०८३–०८४ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते..

पुरा पढ्नुहोस »