October 2, 2026, 2:03 pm
» कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट » साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से » ह्वेलको ठक्करले याट डुब्यो, १८ घण्टापछि चार जनाको जीवितै उद्धार » पराजयलाई सिकाइका रूपमा लिएका छौं: बादल » मौसम खुलेसँगै निखरियो डोल्पा सदरमुकाम दुनैको सौन्दर्य

राजनीति

  • राजनीति

खगेन्द्र सुनारको प्रश्न- संसदको फाइभ स्टार क्यान्टिन कसले ल्यायो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले संसद भवन परिसरमा भएको महँगो क्यान्टिन हटाउन माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुनारले..

पुरा पढ्नुहोस »

“नेता नयाँ, गाडीको इन्जिन थोत्रो !” : आशिका तामाङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले काठमाडौं उपत्यकामा पुराना तथा थोत्रा सवारीसाधनबाट निस्कने कालो धुवाँका कारण वायु प्रदूषण बढेको भन्दै सरकारको..

पुरा पढ्नुहोस »

एमाले बैठकमा मोबाइल प्रतिबन्ध !

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा मोबाइल लैजान प्रतिबन्ध लगाएको छ । आजदेखि ललितपुरको रामबाग महलमा सुरु भएको केन्द्रीय कमिटीको बैठकको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा..

पुरा पढ्नुहोस »

अमेरिका जानुअघि प्रधानमन्त्रीले भेटे विश्वप्रकाश र भीष्मराज

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग..

पुरा पढ्नुहोस »

ज्ञानेन्द्र शाहीको प्रश्न- राजदुत सिफारिसमा आफ्नै मापदण्ड किन पालना नगरेको ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले राजदुत नियुक्तिमा सरकारले आफैले बनाएको मापदण्ड पालना नगरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको सोमबारको..

पुरा पढ्नुहोस »

भरत दाहालको पक्राउ सरकारको स्वेच्छाचारी कदम : डा. शेखर कोइराला

काठमाडौं, । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विश्लेषक भरत दाहालको पक्राउलाई सरकारको स्वेच्छाचारी कदमको संज्ञा दिँदै आपत्ति जनाएका छन्। सरकार नीति र नियमभन्दा बाहिर गएर चल्दा..

पुरा पढ्नुहोस »

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

काठमाडौं,  ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताएका छन् ।    रास्वपा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा..

पुरा पढ्नुहोस »

च्यासलमा एमालेको सचिवालय बैठक

काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यलयमा जारी छ । पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार आइतबारदेखि सुरु भएको सचिवालयको बैठकको..

पुरा पढ्नुहोस »

रास्वपाको सचिवालय बैठकले के निर्णय गर्यो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी, संसद र सरकारलाई झन् शक्तिशाली बनाएर अघि बढ्ने निष्कर्ष निकालेको छ । आइतबार बसेको सचिवालय बैठकले समसामयिक विषयवस्तुमा छलफल..

पुरा पढ्नुहोस »

महेश बस्नेतले मागे भरत दाहाल पक्राउबारे मागे स्पष्ट कारण

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेको विषय गम्भीर रहेको बताएका छन् । बस्नेतले फरक विचार र आलोचना लोकतन्त्रका शत्रु नभएको भन्दै दाहाल..

पुरा पढ्नुहोस »

रास्वपा सचिवालय सदस्य श्रेष्ठले सभापति लामिछानेबाट लिए सपथ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको सपथ लिएका छन् । आइतबार केन्द्रीय सचिवालयकाे बैठक..

पुरा पढ्नुहोस »

‘मुखमा माइक नघोच्नुस्’ : सञ्चारकर्मीप्रति ओली आक्रोशित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारकर्मीले समाचार संकलनका क्रममा पत्रकारिताको आचारसंहिता र सामान्य मर्यादा पालना गर्नुपर्ने बताएका छन्। आइतबार च्यासलस्थित..

पुरा पढ्नुहोस »

मोरङबाट पक्राउ परेका भरत दाहाललाई अनुसन्धानका लागि काठमाडौं ल्याइँदै

विराटनगर। राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल मोरङको सुन्दरहरैंचाबाट पक्राउ परेका छन्। मोरङ प्रहरीका अनुसार दाहाललाई आइतबार बिहान सुन्दरहरैंचा नगरपालिका-८..

पुरा पढ्नुहोस »

अब ६ महिनाको सुत्केरी बिदा? संसद्मा प्रस्ताव, सबै आमालाई लाभको दाबी

काठमाडौं। सुत्केरी बिदा ६ महिना पुर्‍याउनुपर्ने मागसहित संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ। प्रस्तावले गिट्टी कुट्ने मजदुरदेखि सरकारी सेवामा कार्यरत महिलासम्म..

पुरा पढ्नुहोस »

नयाँ प्रणालीबाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु गरेको छ । यातायात व्यवस्था विभागले..

पुरा पढ्नुहोस »