February 24, 2025, 6:43 am
» पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

समाज

  • समाज

अदालतको आदेशपछि रिहा भए दुर्गा प्रसाईं

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। प्रहरी हिरासतमा रहेका प्रसाईंलाई सर्वोच्चको आदेशपछि रिहा गरिएको हो। न्यायाधीश नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले..

पुरा पढ्नुहोस »

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं,  : काठमाडौं, टोखा नगरपालिका-६ धापासी बस्ने भाईकाजी श्रेष्ठको घरमा ग्यास हिटर ताप्ने क्रममा ग्यास लिक भई बिहीबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर क्षति भएको छ । आगलागीबाट भएको..

पुरा पढ्नुहोस »

मुग्लिन पोखरा सडक : दोस्रो पटक म्याद थप

दमौली– मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) को म्याद दोस्रो पटक थप गरिएको छ । पृथ्वी राजमार्ग लाई विस्तार गर्ने काम जारी भइरहेकामा जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रो पटक म्याद थप..

पुरा पढ्नुहोस »

‘भ्युटावर’ हेर्न गएका तारणी ५४ दिनदेखि सम्पर्कविहीन

कञ्चनपुर – मनाङको चामेबाट हराएका बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् । मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत..

पुरा पढ्नुहोस »

जनकपुरको दुर्गा मन्दिर परिसरमा एक शव भेटियो, हत्या भएको आशंका

काठमाडौंमा– जनकपुरमा एक वृद्धको शव भेटिएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित दुर्गा मन्दिर परिसरमा अन्दाजी ६० वर्षीय वृद्धको बिहीबार राति शव भेटिएको प्रहरीले जनाएको छ। टाउकोमा..

पुरा पढ्नुहोस »

आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली..

पुरा पढ्नुहोस »

मुग्लिन-नौविसे सडक खण्ड एक साता दिउँसो दुई बजेसम्म बन्द हुने

काठमाडौं,  पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिन सडक खण्ड एक साता आंशिक बन्द हुने भएको छ । नौबिसे मुग्लिन सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नु पर्ने भएकोले ७..

पुरा पढ्नुहोस »

अण्डाको मूल्य १५ रुपैयाँले बढ्यो, क्रेटको पुग्यो पाँच सयसम्म

चितवन । कुखुराको अण्डाको मूल्य १५ रुपैयाँले बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले पुस ५ गतेदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो । संघका अनुसार मिडियम अथवा मझौला आकारको अण्डाको..

पुरा पढ्नुहोस »

कुखुरा फर्ममा आगलागी, डेढ लाख बढीको क्षति

मोरङ:  कुखुरा फर्ममा आगलागी हुँदा डेढ लाख बढीको क्षति भएको छ। बुढीगंगा गाउँपालिका-६ सिन्धुवा टोलका ४५ वर्षीय बिमल चौधरीको कुखुरा फर्ममा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी भएको..

पुरा पढ्नुहोस »

ड्रममा डुबेर बालिकाको मृत्यु

बारा : ड्रममा डुबेर बालिकाको मृत्यु भएको छ। महागढीमाई नगरपालिका-१ बरियारपुर टोलका समिर रायको छोरी २ वर्षीया अलिशा खातुनको घर नजिकै पानी भरी राखेको ड्रममा डुबेर बिहीबार दिउँसो मृत्यु भएको..

पुरा पढ्नुहोस »

राससका पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन

काठमाडौं – राष्ट्रिय समाचार समिति(रासस)का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८० वर्षको उमेरमा भारतको भोपालमा निधन भएको छ । श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडितको उपचारमा..

पुरा पढ्नुहोस »

क्यान्सरसँग हारे विवेक पंगेनी, एक्लिइन् सिर्जना

काठमाडौं- ब्रेन क्यान्सरसँग संघर्ष गरिरहेका बर्दियाका विवेक पंगेनीको मृत्यु भएको छ । निरन्तर उपचारका बाबजुद केही दिनदेखि विवेकको स्वास्थ्य अवस्था बिग्रिएको थियो । अस्पतालमा उपचारका..

पुरा पढ्नुहोस »

किशोरीको शव पाँच दिनपछि उनकै खाटमा

काठमाडौं / सतुङ्गलमा बस्दै आएकी धादिङकी एउटी किशोरीको हत्यामा संलग्न अभियुक्त फेला परेका छन् । खरिबोटस्थित वीरेन्द्र श्रेष्ठको घरमा भाडामा बसेर बिष्णु देवी शिक्षा सदन माध्यमिक विद्यालय..

पुरा पढ्नुहोस »

मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं– मनाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३७ मिनेटमा मनाङको ङिस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको..

पुरा पढ्नुहोस »

आज देशभरको मौसम यस्तो छ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा..

पुरा पढ्नुहोस »