February 24, 2025, 9:24 am
» पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी

ड्रममा डुबेर बालिकाको मृत्यु

पुस ४, २०८१ मा प्रकाशित | ६९०दर्शक तीव्रखबर

बारा : ड्रममा डुबेर बालिकाको मृत्यु भएको छ। महागढीमाई नगरपालिका-१ बरियारपुर टोलका समिर रायको छोरी २ वर्षीया अलिशा खातुनको घर नजिकै पानी भरी राखेको ड्रममा डुबेर बिहीबार दिउँसो मृत्यु भएको हो। डुबेर अशक्त भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया