November 14, 2024, 10:37 pm
» सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी » झाँक्री प्रकाश भुजेललाई अनुसन्धान गर्न अदालतबाट पाँच दिन म्याद थप » Education Minister asks agencies to improve results of grade 11 and 12 » रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता » चालिस मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै

राजनीति

  • राजनीति

सचिव लम्साललाई बेल्जियमका लागि राजदूतमा सिफारिस

काठमाडौँ । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । विहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई राजदूतका लागि सिफारिस गरेको..

पुरा पढ्नुहोस »

अध्यक्ष प्रचण्ड र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन्..

पुरा पढ्नुहोस »

राप्रपा अध्यक्ष लिङदेन अस्ट्रेलिया प्रस्थान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गरेका छन् । राप्रपाको भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको..

पुरा पढ्नुहोस »

अर्थ मन्त्रालयले तयार पार्यो एक सय दिनको कार्ययोजना

काठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र  सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन..

पुरा पढ्नुहोस »

आज संसदका ६ समितिको बैठक बस्दै

काठमाडौँ । शुक्रबार ६ वटा संसदीय समितिको बैठक बस्ने कार्यसूची रहेको छ । आज अर्थसमिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक..

पुरा पढ्नुहोस »

विपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको विशेष आग्रह

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसंग नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अल अन्सारीले शिष्टाचार भेटघाट गरेका छन् । विहिबार सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको..

पुरा पढ्नुहोस »

संसदको दुई संयुक्त समितिका सभापतिले लिए शपथ

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को संयुक्त समितिका नवनिर्वाचित दुई जना सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारमा आज आयोजित कार्यक्रममा राज्यका निर्देशक..

पुरा पढ्नुहोस »

पार्टी फुट्ने हल्ला चलाइयो, आशंका र भ्रम चिरिए- प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्छ भन्ने हल्ला विल्कुल निराधार भएको टिप्पणी गरेका छन् । पार्टी मुख्यालय..

पुरा पढ्नुहोस »

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ,  : राष्ट्रियसभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको उत्तर टेबुल गर्नुहुने..

पुरा पढ्नुहोस »

रवि आतंक मुलधारमा ल्याउन रमेश लेखकलाई सकस !

काठमाडौं,  ।  नेपालीमा भनाई छ,पानी बिनाको कुलो र कुरो जता लगे पनि भो । त्यस्तै अकोै धनाई छ ,नमच्चिने पिङ्गको सय झट्का । पुर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णयले गृहमा अझै आतंक..

पुरा पढ्नुहोस »

राष्ट्रिय सभाको बैठक आज बस्दै, प्रधानमन्त्रीले उत्तर टेबुल गर्ने

काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्दैँछ, सो  बैठक दिउँसो सवा १ बजेका लागि बोलाईएको छ । आजको बैठकमा..

पुरा पढ्नुहोस »

संक्रमणकालिन न्याय सबन्धि बिद्येयक पारित

काठमाडौं, ।  सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ । आज बसेको  प्रतिनिधिसभाबाट बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)..

पुरा पढ्नुहोस »

बालेन रापले आफैं जल्दै प्रधानमन्त्री ओली !

काठमाडौं,  । नेकपा एमालेका अध्यक्ष खड्कप्रसाद ओली प्रधानमन्त्री बनेपछि काठमाडौंका मेयर बालेन शाहसँगको दुरी झन् बढेको छ । पहिलेदेखि नै आफूविरुद्ध मोर्चा कसेको  थाहाँ पाएका मेयर बालेन पनि..

पुरा पढ्नुहोस »

‘माओवादी जनयुद्ध’ भन्नु परयो भने जातै जाला जस्तो गर्छनः प्रचण्ड

काठमाडौं,  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध शब्द सुन्न नचाहेको देख्दा छक्क परेको छ । ‘हिंसात्मक द्धन्द्ध भनेर लेखेको भनेको देख्छु, माओवादी जनयुद्ध भनेर..

पुरा पढ्नुहोस »

संक्रमणकालीन न्यायलाई अन्तर्राष्ट्रिय समुदायले पनि नियालिरहेका छन्, पीडितलाई न्याय दिन्छौं : देउवा

काठमाडौं : नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियाली रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभामा..

पुरा पढ्नुहोस »