February 25, 2025, 3:59 am
» प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा » प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ? » आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने » थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन

राजनीति

  • राजनीति

रास्वपाको सुदूरपश्चिम जिल्ला भेला सम्पन्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम अन्तर्गतको सबै जिल्ला भेला समापन भएको छ। पुस २८ गतेबाट सुरु भएको सो भेला आज समापन गरिएको हो । पार्टीले सो कार्यलाई सफल बनाउन..

पुरा पढ्नुहोस »

अर्बौंको चलखेल गरेर सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्दै छ : वर्षमान पुन

रोल्पा : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बिचौलियाको डिजाइनअनुसार सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्ने अनुमति दिन लागेको बताएका छन्। सरकारको यो कदमले देशको अर्थतन्त्र..

पुरा पढ्नुहोस »

बालबालिकालाई सानैदेखि खेलकुद क्षेत्रमा लगाऊँ : खेलकुदमन्त्री

काठमाडौं– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकाहरूलाई सानैदेखि खेलकुद क्षेत्रमा लगाउन सुझाव दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले अहिले..

पुरा पढ्नुहोस »

पूर्वराष्ट्रपति पुत्र नेतृत्वको विभागमा देउवाले थपे सदस्य

काठमाडौं / नेपाली काँग्रेसले स्वास्थ्य विभागमा सदस्य थपेको छ । पूर्वराष्ट्रपति डा.रामवरण यादवका छोरा डा.चन्द्रमोहन यादव प्रमुख रहेको उक्त विभागमा आज पार्टी सभापति शेरबहादुर देउवाले दश..

पुरा पढ्नुहोस »

कानुन सबैका लागि बराबर हो : उपप्रधानमन्त्री सिंह

चितवन,  : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा..

पुरा पढ्नुहोस »

जलवायु परिवर्तनले प्राकृतिक प्रकोप झन् पेचिलो बन्यो : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपलाई अझ पेचिलो बनाउँदै गएको बताएका छन् । काठमाडौँमा आजदेखि सुरु भएको तेस्रो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण..

पुरा पढ्नुहोस »

मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति पोखरेलले लिए शपथ

मोरङ – मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा सुभाषश्री पोखरेल नियुक्त भएका छन् । उनलाई कोशी प्रदेशका मुख्यमन्त्री एवं सो विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले..

पुरा पढ्नुहोस »

सहकारी ठगी प्रकरण : बयानका लागि रवि लामिछाने अदालत उपस्थित, लिला पछाईको जारी

पोखरा : पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित लिला पछाईको दोस्रो दिनको बयान सुरू भएको छ। कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले पछाईको बयान जारी रहेको बताए। उनले पछाईको बयान..

पुरा पढ्नुहोस »

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चार समितिको बैठक बस्दैछ । आज अर्थ समिति, पूर्वाधार विकास समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्राविधिक समितिको बैठक..

पुरा पढ्नुहोस »

ओलीलाई चुनौती दिएका भीम रावल एमालेबाटै निष्कासित

काठमाडौं- नेकपा एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । यससँगै एमालेसँग रावलको चार दशक लामो सहयात्रा पनि टुंगिएको छ। एमालेको बुधबार बसेको सचिवालय..

पुरा पढ्नुहोस »

‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने बताएका छन्..

पुरा पढ्नुहोस »

मन्त्री भण्डारी र सचिव निरौलाको कारण मन्त्रालय अस्तव्यस्त

काठमाडौं, । श्रम तथा रोजगार सुरक्षामन्त्रालयका कर्मचारीहरुले विदेश भ्रमण गर्ने नेपालीहरुलाई सहजिकरण गर्नुपर्नेमा उल्टै वैदेशिक रोजगार विभाग र मन्त्रालयका कर्मचारी, अध्यागमनका..

पुरा पढ्नुहोस »

बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने मन्त्रालयको तयारी

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताएका छन् । मन्त्रालयका..

पुरा पढ्नुहोस »

चन्द्रागिरिका मेयर गिरीसंग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता

काठमाडौँ,।चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीसंग नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरो सहित दूतावासका उच्च पदस्थ पदाधिकारीले भेटवार्ता गर्नुभएको छ । मंगलबार..

पुरा पढ्नुहोस »

वर्तमान सरकारले चाहेमा देशलाई बहुविकासोन्मुख बनाउन सक्ने : सोमप्रसाद पाण्डे

काठमाडौं,  । नेकपा एसका सचिव सोमप्रसाद पाण्डेले वर्तमान सरकारले चाहेमा देशलाई बहुविकासोन्मुख बनाउन सक्ने बताउनुभएको छ । संसदका दुई ठुला दल नेपाली कांग्रेस र एमालेको समिकरणमा बनेको..

पुरा पढ्नुहोस »