February 26, 2025, 4:01 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

तीव्रखबर

  • तीव्रखबर

स्काभेटर दुर्घटनाका घाइतेको हेलिकप्टरमा उद्धार

खलङ्गा– दार्चुला सदरमुकाम खलङ्गा जोड्ने महाकाली लोकमार्गअन्तर्गत महाकाली नगरपालिका-५ मा स्काभेटर दुर्घटनामा परी घाइते भएका चालक रेशम बुढामगरको नेपाली सेनाको हेलिकप्टरमा उद्धार..

पुरा पढ्नुहोस »

सरकारी अस्पताल चलाउने कर्मचारीकै सर्टिफिकेट नक्कली, लाग्यो भ्रष्टाचार मुद्दा

काठमाडौं – वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर, चितवन)मा प्रशासनतर्फ वरिष्ठ सहायक पदमा कार्यरत एक कर्मचारीको शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) नै नक्कली रहेको पाइएको छ..

पुरा पढ्नुहोस »

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु, अब पहिरोले नसताउने विश्वास

काठमाडौँ,  । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु गर्दै वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन..

पुरा पढ्नुहोस »

बागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस

मनहरी (मकवानपुर),  : बागमती प्रदेशसभाको अधिवेशन आगामी माघ १८ गते शुक्रबारका लागि आह्वान गर्न सिफारिस गरिएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते बिहान ११ बजेका लागि..

पुरा पढ्नुहोस »

प्रचण्डको अपिल: `हामी गल्ति सच्चाउँछौं, ०८४ बहुमत दिनुहोस्´

दाङ,। नेकपा (माओवादी केन्द्)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन् । माओवादी केन्द्रले  तुलसीपुर नगरकमिटिले तलसीपुमा आयोजना..

पुरा पढ्नुहोस »

अन्तिम खेलमा मलेसियालाइ हराउँदै नेपालको सान्तवना जीत

काठमाडौं, । नेपालले सान्तवना जीत हासिल गरेको छ । आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकपको प्ले अफमा घरेलु टोली मलेसियालाई सात विकेटले पराजित गरेर सान्तवना जीत हासिल गरेको हो । यस जीतसँगै..

पुरा पढ्नुहोस »

सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन । कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्नै प्रबल..

पुरा पढ्नुहोस »

नेपाल सामु मलेसियाले प्रस्तुत गरयो ४६ रनको लक्ष्य

काठमाडौं,  । मलेसियाले नेपाल सामु ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ। आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकपको प्ले अफमा नेपालसामू घरेलु टोली मलेसियाले ४६ रनको लक्ष्य प्रस्तुत गरेको हो..

पुरा पढ्नुहोस »

गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने

रामल्लाह,  : गाजामा रहेको भग्नावशेष हटाउन पाँच बर्षसम्म लग्ने प्यालेष्टिनी अधिकारीले बताएका छन् । पर्याप्त रकम र उपकरण उपलब्ध भएमा इजरायलसँगको द्वन्द्वका क्रममा गाजामा रहेको भग्नावशेष..

पुरा पढ्नुहोस »

१२ वर्षका बालकले गरे घाँटी रेटेर तीन वर्षीया बालिकाको हत्या

जाजरकोट,  । जाजरकोटको बारेकोटमा १२ वर्षीय बालकले तीन वर्षीया बालिकाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट गाँउपालिकाकी तीन वर्षीया बालिकाको घाँटी रेटेर..

पुरा पढ्नुहोस »

८० सांसदलाई देखाएर कांग्रेसलाई फकाउने रणनीतिमा दाहाल

काठमाडौं,  । संसदको प्रमुख विपक्षी दल माओवादी केन्द्र सहितका अन्य दलहरूले सरकारले संसद छलेर अध्यादेश ल्याएको र अध्यादेशबाट शासन सञ्चालन गर्न खोजेको अरोप लगाइरहेका बेला संसदको हिउँदे..

पुरा पढ्नुहोस »

क्याम्पस जाँदै गरेकी किशोरी बलात्कृत, प्रतिकार गर्दा हात भाँचियो

सप्तरी,  । सप्तरीमा विद्यालय जाँदै गरेकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका– १ का १९ वर्षीय अकलेशकुमार मण्डल रहेका..

पुरा पढ्नुहोस »

जुवातास खेलिरहेको अवस्थामा २४ जना पक्राउ

काठमाडौं,   : काठमाडौं महानगरपालिका-९ स्थित सेतोपुल नजिकै रहेको टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली घर भई  काठमाडौं सिनामंगल बस्ने २९ वर्षीय लोक बहादुर चोहान समेत १४ जनालाई बिहीबार..

पुरा पढ्नुहोस »

Wildfire in Mahabharat Community Forest remains uncontrolled; army deployed

Kavrepalanchowk: The fire that began in the Mahabharat Community Forest community forest in the southern part of Kavrepalanchowk district on Tuesday afternoon remains uncontrolled, posing a significant threat to nearby forest areas and settlements. The District Disaster Management Committee has decided to mobilize all available resources, including local agencies, security forces, and stakeholders, to combat the fire. A public notice has been issued by Khanikhola Rural Municipality..

पुरा पढ्नुहोस »

सुन चाँदी दुबैको मुल्य बढयो

काठमाडौं,  । सुन चाँदी दुबैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सोही छापावाल सुन..

पुरा पढ्नुहोस »