February 26, 2025, 7:27 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

१२ वर्षका बालकले गरे घाँटी रेटेर तीन वर्षीया बालिकाको हत्या

माघ ११, २०८१ मा प्रकाशित | ७२०दर्शक तीव्रखबर

जाजरकोट,  । जाजरकोटको बारेकोटमा १२ वर्षीय बालकले तीन वर्षीया बालिकाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट गाँउपालिकाकी तीन वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको हो ।

बारेकोट गाँउपालिका-६ टाँसीका १२ वर्षीय बालकले ती बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ ।

बिहीवार साँझ खेल्ने क्रममा ती बालिकाको हत्या भएको थियो ।आफन्तले राती १० बजे मात्र घटनाबारे जानकारी पाएका थिए ।

बालकलाई शुक्रवार नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको जाजरकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया