January 9, 2025, 6:28 pm
» स्वास्थ्य परीक्षणपछि रविलाई पत्नी निकिताको जिम्मा लगाइयो » दुर्गा प्रसाईंले बुझाए तीन लाख धरौटी » रवि लामिछाने र छवि जोशीले बुझाए धरौटी » नाबालिका छोरीमाथि पटकपटक करणी, घटना सामसुमका लागि सुटुक्क गर्भपतन » एमाले पूर्वसांसद मीना र बाबु कृष्णबहादुर रिहा, जीबीकी सहयोगी लीला कारागार चलान

तीव्रखबर

  • तीव्रखबर

एनसिबि काठमाडौं र राहदानी विभागबीच समझदारी-पत्रमा हस्ताक्षर

काठमाडौं : Direct Access to the Interpol Information System सम्बन्धमा सहकार्य गर्न National Central Bureau Kathmandu र राहदानी विभागबीचसमझदारी-पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र राहदानी विभागका..

पुरा पढ्नुहोस »

हेलिकप्टर दुर्घटना, चालक दलका सदस्यको मृत्यु

रूसमा एमआई–२८ सैन्य हेलिकप्टर दक्षिणपश्चिमी रूसको विकट पहाडी क्षेत्रमा दुर्घटना हुँदा चालक दलका सदस्यको मृत्यु भएको रूसी समाचार एजेन्सीले बिहीबार जनाएका छन् । हेलिकप्टर रूसको कालुगा..

पुरा पढ्नुहोस »

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको..

पुरा पढ्नुहोस »

गेमी आँधीबाट ताइवानमा बाढी र पहिरो, फिलिपिन्समा २२ जनाको मृत्यु

ताइपेइ : ताइवानमा गेमी आँधी आएपछि तल्लो भेगमा बाढी र पहिरो गएको छ। आँधीले घर र पसलहरूमा क्षति पुगेको छ। आँधीले पश्चिमी प्रशान्त क्षेत्रलाई बगाएको छ। फिलिपिन्समा बाढी र पहिरोबाट २२..

पुरा पढ्नुहोस »

संखुवासभामा डेंगु र भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार

किमाथांका । संखुवासभाको जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेंगुका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेंगुका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो..

पुरा पढ्नुहोस »

पार्टी सभापति देउवादेखि कोइरालाले समेत प्रवृत्ति सच्याउन आवश्यक छ, : अमरसिंह पुन

काठमाडौं,  नेपाली कांग्रेस, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेशको मन्त्रिपरिषद् गठनमा केन्द्रीय नेतृत्व हाबी भएको आरोप लगाएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली..

पुरा पढ्नुहोस »

युरिक एसिडको कारण र नियन्त्रण गर्ने उपाय

रगतमा हुने एसिडमध्ये युरिक एसिड पनि एक हो । यो शरीरमा थोरै मात्रामा हुन्छ र पानीमा घुलनशील हुन्छ । यसलाई मिर्गौलाले पिसाबबाट बाहिर निष्कासन गर्छ । तर जब शरीरमा बढी भएको वा उत्पादन भइरहेको..

पुरा पढ्नुहोस »

इजराइली सेनाद्वारा गाजामा बन्धक बनाइएका पाँच जनाको शव फेला

इजराइली सेनाले बिहीबार अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको बताएको छ ।     सेनाले बन्धक बनाइएका माया गोरेनका साथै..

पुरा पढ्नुहोस »

सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बिहिबार एकैदिन तोलामा २४ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले घटेर १ लाख..

पुरा पढ्नुहोस »

नक्कली भुटानी शरणार्थी प्रकरण : झालाई थुना मुक्त गर्न माग गर्दै दायर बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश ढुंगानाको इजलासमा

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगि मानव तस्करी गरेको आरोपमा पक्राउ परेका बेचन झालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको..

पुरा पढ्नुहोस »

सौर्य एयरलाइन्स विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षण हुँदै, भोलि परिवारलाई बुझाइने

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको शवको शिक्षण अस्पतालमा महाराजगञ्जमा पोस्टमार्टम कार्य भइरहेको छ । पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन..

पुरा पढ्नुहोस »

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं,। प्रि ओपन सेसनमा नेप्से सूचक ४.०३ अंकले बढेको छ । यससँगै सूचक २५४०.१४ विन्दुमा आएको छ । ६९ लाख ७२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६५ कम्पनीको १४ हजार ८ सय २५ कित्ता सेयर..

पुरा पढ्नुहोस »

सपोर्ट माइक्रोफाइनान्सको बढ्यो नाफा

काठमाडौं, । सपोर्ट माइक्रोफाइनान्सको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा ७५.०३ प्रतिशतले बढेर २ करोड ३८ लाख ४३ हजार रुपैयाँ पुगेको हो । खुद..

पुरा पढ्नुहोस »

अमेरिकी कंग्रेसमा नेतान्याहूको सम्बोधन, गाजा युद्धको बचाउ

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । सम्बोधनमा उनले आफ्नो सम्बोधनमा गाजा युद्धको बचाउ गरेका छन्..

पुरा पढ्नुहोस »

असोज मसान्तभित्र कर बुझाए चन्द्रागिरि नगरले २५ प्रतिशत छुट दिने

काठमाडाैं । काठमााडैंको चन्द्रागिरि नगरपालिकाले नगरको आर्थिक ऐन २०८१ अनुसार चालु आर्थिक वर्ष २०८१-८२ का लागि विभिन्न शीर्षकको कर असोज मसान्तभित्र बुझाएमा २५ प्रतिशत छुट दिने भएको छ..

पुरा पढ्नुहोस »