February 3, 2025, 6:53 am
» सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? » महेश बस्नेतविरुद्ध रबि लामिछानेको समुह लागेको युवासंघ महासचिवको आरोप » प्रभु साहका नेताहरू माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत » पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन » प्रियंका चोपडा भाइका बिहेका लागि मुम्बइमा

संखुवासभामा डेंगु र भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार

साउन १०, २०८१ मा प्रकाशित | १५९०दर्शक तीव्रखबर

किमाथांका । संखुवासभाको जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेंगुका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेंगुका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो ।

साउनयता भाइरल ज्वरो र डेंगुका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग हुन थालेको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए । उनले भने, ‘शय्या नहुँदा अहिले बिरामीलाई भुइँमा राखेर उपचार गरिरहेको छौँ।’

प्रतिक्रिया