January 16, 2025, 6:59 am
» अध्यादेश सहमतिमा ल्याएका हौं, यसमा थप चर्चा परिचर्चा नगरौंः गगन/विश्व » प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएको बालेन शाहकाे भनाइ » बढ्यो सुन-चाँदीको भाउ » हमास इजरायल बिचका युद्दबिराम पछि दुवै देशमा जनस्तरवाट स्वागत » बंगलादेश-पाकिस्तानसँग नजिक हुने क्रम जारी, गरे रक्षा सम्झौता

तीव्रखबर

  • तीव्रखबर

अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथि सरकारले कारबाही गर्ने

काठमाडौं । बजार अनुगमनका क्रममा सरकारी टोलीमाथि अभद्र व्यवहार गर्ने व्यवसायीहरुलाई सरकारले कानुनबमोजिम कारबाही गर्ने भएको छ । आइतबार कालीमाटी र कुलेश्वरमा वाणिज्य, आपूर्ति तथा..

पुरा पढ्नुहोस »

एकीकृत समाजवादीमा असन्तुष्टि गहिरिँदै, पार्टी फुट्ने खतरा रहेको भन्दै नेताहरू आन्तरिक छलफलमा

  काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टी फुट्ने खतरा रहेको भन्दै शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन्। पार्टीको महाधिवेशनपश्चात असन्तुष्ट रहेका नेताहरूले आन्तरिक छलफललाई..

पुरा पढ्नुहोस »

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

दमौली (तनहुँ),  : यहाँको भानु नगरपालिका-१ बोटेगाउँमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । स्थानीय ३६ वर्षीया पूर्णमाया बोटेको हत्या आरोपमा प्रहरीले उनका श्रीमान ४० वर्षीय..

पुरा पढ्नुहोस »

दसैँ बिदामा पनि मानव अधिकार आयोग खुल्ने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू आगामी दसैँ बिदामा पनि खुला रहनेछन् । आयोगका अनुसार बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म..

पुरा पढ्नुहोस »

‘खाद्य सुरक्षा विश्व मानव समुदायको जीवन,मरणको मुख्य विषय बनेको छ’

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालमा करिब ६२ प्रतिशत परिवार कृषिमा संलग्न भए पनि खाद्य वस्तु आयात गर्नुपर्ने अवस्था रहेको बताएका छन् । सोमबार ४४ औँ विश्व..

पुरा पढ्नुहोस »

बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा

कमलामाई (सिन्धुली),  सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री यहाँ आइपुग्नुभएको छ । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा..

पुरा पढ्नुहोस »

श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरु कुनै एउटा मुलुकको मात्र नभई विश्वव्यापी साझा समस्याको रुपमा रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय..

पुरा पढ्नुहोस »

सन्दीपको मुद्दामा पुनरावलोकन नगर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च..

पुरा पढ्नुहोस »

चाडपर्व लक्षित राष्ट्र बैंकको योजना : वालेटमार्फत् अब दैनिक ३० पटकसम्म कारोबार गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ तथा तिहारमा हुने कारोबार तथा दक्षिणा आदान प्रदानलाई सहज बनाउने उद्देश्यले वालेटमार्फत प्रतिदिन गर्न पाउने कारोबार संख्याको सीमा बढाएको छ । नेपाल..

पुरा पढ्नुहोस »

सिन्धुली जाँदै गरेको टाटा सुमो रामेछापमा दुर्घटना

काठमाडौं : काठमाडौंबाट सिन्धुलीको फिक्कल जाँदै गरेको टाटा सुमो रामेछापमा दुर्घटना भएको छ। रामेछापको मन्थली-खाँडादेवी-सित्खा सडक खण्डको मन्थली नगरपालिका-७ भटौंली पुलमाथि आज बिहान सवा ४..

पुरा पढ्नुहोस »

आउँदो तीन महिनाको हावापानी आकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

काठमाडौँ,  :  जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार..

पुरा पढ्नुहोस »

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

 मलेखु (धादिङ), : जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ ।   यात्रु बोक्ने अनुमति..

पुरा पढ्नुहोस »

यस्तो छ आजका लागि विदेशी मुद्राकाे विनिमय दर

काठमाडौँ, : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७..

पुरा पढ्नुहोस »

मेलम्चीको पानी आजदेखि काठमाडौं पठाइँदै

सिन्धुपाल्चोक– मेलम्चीको पानी आजदेखि काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिने भएको छ । मेलम्ची सङ्घर्ष समिति र खानेपानी मन्त्री प्रदीप यादवबीच सोमवार भएको..

पुरा पढ्नुहोस »

दसैँमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको..

पुरा पढ्नुहोस »