January 16, 2025, 6:42 am
» प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएको बालेन शाहकाे भनाइ » बढ्यो सुन-चाँदीको भाउ » हमास इजरायल बिचका युद्दबिराम पछि दुवै देशमा जनस्तरवाट स्वागत » बंगलादेश-पाकिस्तानसँग नजिक हुने क्रम जारी, गरे रक्षा सम्झौता » प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

तीव्रखबर

  • तीव्रखबर

महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ

जलेश्वर (महोत्तरी), २३ असोजः यहाँ सोनामाई मन्दिरमा आजदेखि भूतमेला सुरु भएको छ । अनादिकालदेखि नै बडादसैँका बेला औरही नगरपालिका-७ अवस्थित सोनामाई शक्तिपीठमा भूतमेला लाग्ने सोनामाईका..

पुरा पढ्नुहोस »

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् । नेपाल नागरिक उड्ययन..

पुरा पढ्नुहोस »

जनताको आकांक्षा पुरा नहुँदा बेचैनी बढ्यो : पूर्वराजा शाह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताको आकांक्षा पुरा नहुँदा आफ्नो बेचैनी बढेको बताएका छन् । विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्..

पुरा पढ्नुहोस »

पशुपति गौशाला धर्मशाला बुधबारदेखि खाली गर्न महानगरपालिकाको माइकिङ

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले वडा नं ८ स्थित श्री पशुपति गौशाला धर्मशाला असोज २३ गते बुधबारदेखि खाली गर्न माइकिङ गरेको छ । पशुपति क्षेत्र विकास कोष र महानगरपालिकाबीच गौशाला..

पुरा पढ्नुहोस »

जोखिम छ तर, नागढुङ्गा-मुग्लिन सडकमा आत्तिनु पर्दैन !

मलेखु (धादिङ), २२ असोज : सडक कुनाको भित्ताबाट खसेका ससाना पहिरो नालीमै छन् । आवतजावत छेकिनेगरी झरेका पहिरो पन्छाए पनि सडक कुनामा थुप्रो लागेका अनगिन्ती पहिरो सफा गर्न अझै बाँकी छ..

पुरा पढ्नुहोस »

विजया दशमीका दिन राष्ट्रपति पौडेलले दिउँसो ३ बजेबाट साँझ ५ बजेसम्म टीका लगाइदिने

काठमाडौं । बडादसैँका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन अपरान्ह ३ बजेबाट साँझ ५ बजेसम्म टीका लगाइदिने भएका छन् ।असोज २६ गते शनिबारका दिन राष्ट्रपति पौडेलले विशिष्ट..

पुरा पढ्नुहोस »

पुराना कानुन संशोधन र टालटुल गरेर अब चल्दैन : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य सुधार नभई आमूल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । लगानी बोर्डको ५९औँ बैठकमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री..

पुरा पढ्नुहोस »

काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौँ– काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले आज काठमाडौँको सुन्दरी जलमा रहेको प्रसोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण..

पुरा पढ्नुहोस »

दैलेखमा गाडी दुर्घटना

दैलेख । चामुण्डाविन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा यात्रु बोकेको एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१ का २२ वर्षीय प्रकाश बुढा रहेका..

पुरा पढ्नुहोस »

दाङमा ११ किलो अफिम र ३९ किलो चरेससहित ३ व्यक्ति पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले ठुलो परिमाणमा लागूपदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङको घोराही १८ बाट करिब ५० किलो लागूपदार्थसहित तीन जनालाई पक्राउ गरेको हो..

पुरा पढ्नुहोस »

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

काठमाडौं– काठमाडौँका विभिन्न स्थानबाट यात्रुसँग बढि भाडा असुल्नेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । आज मात्र बल्खुबाट एउटा सवारी साधन सहित ८ जना, नयाँ बसपार्कबाट ६ जना र..

पुरा पढ्नुहोस »

धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

म्याग्दी– धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु भएको छ । हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहको शव आज भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका..

पुरा पढ्नुहोस »

मध्य भोटेकोशी जलविद्युत आयोजनाको विद्युत उत्पादन अन्तिम चरणमा

-सि.के चौलागाई सिन्धुपाल्चोक । लामो समयदेखि विद्युत उत्पादनको प्रतिक्षाको विषय बनेको सिन्धुपाल्चोकस्थित मध्य भोटेकोशी जलविद्युत आयोजनाको विद्युत उत्पादन कार्यले अन्तिम रुप लिँदै गएको..

पुरा पढ्नुहोस »

तेल बोक्ने ट्याङ्करमा भेटियो ३९२ किलो गाँजा, चालक र सहचालक पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले तेल बोक्ने ट्याङ्करबाट ३९२ किलो लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान सवा ३ बजेतिर हेटौंडा-१५ रातोमाटे चेकपोस्टबाट प्रहरीले सो..

पुरा पढ्नुहोस »

अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथि सरकारले कारबाही गर्ने

काठमाडौं । बजार अनुगमनका क्रममा सरकारी टोलीमाथि अभद्र व्यवहार गर्ने व्यवसायीहरुलाई सरकारले कानुनबमोजिम कारबाही गर्ने भएको छ । आइतबार कालीमाटी र कुलेश्वरमा वाणिज्य, आपूर्ति तथा..

पुरा पढ्नुहोस »