January 16, 2025, 1:03 am
» सांसद चौधरीविरुद्धको रिट खारेज,सांसद पद कायम रहने » कर्णाली भूकम्पको उच्च जोखिममाः मुख्यमन्त्री कँडेल » साइकलको सिटमुनि लागुऔषध, सुनसरीबाट एक युवक पक्राउ » आशिका तामाङलाई अनुसन्धान गर्न प्रहरीलाई अदालतले दियो पाँच दिन म्याद » पेट्रोलियम पदार्थको मूल्य बढ्यो

तीव्रखबर

  • तीव्रखबर

सहकारीको रकम हिनामिनामा दोषी देखिएकाहरूमाथि कारबाही प्रक्रिया सुरु

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी छानबिन समितिको प्रतिवेदन अनुसार दोषीमाथि कारवाहीको प्रक्रिया सुरु भइसकेको बताएका छन्। बुधबार काठमाडौँमा..

पुरा पढ्नुहोस »

इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । हनी ट्र्याप प्रकरणमा ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जीसंगै शाहीलाई पक्राउ गरेर..

पुरा पढ्नुहोस »

डडेल्धुरा बस दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’

डडेल्धुरा । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एक जनाको शव फेला परेसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो..

पुरा पढ्नुहोस »

एक सातामै ‘छक्कापञ्जा ५’ले कमायो १० करोड बढी

काठमाडौँ । घरेलु बक्स अफिसमा ‘छक्कापञ्जा ५’को उछाल कमाइको गति रोकिने छाँटकाँट छैन । प्रदर्शनको छैटौँ दिन मंगलबारसम्म फिल्मले एक महत्त्वपूर्ण अंकगणितिय उपलब्धि हासिल गरेको छ । फिल्मले ६..

पुरा पढ्नुहोस »

बाढीपहिरोबाट विस्थापित परिवार त्रिपालमुनि

धुलिखेल – तल बागमती खोला गड्गडाएर बगिरहेको छ । माथि रहेको डाँडामा त्रिपाल टाँगेर विस्थापित परिवार आफ्नो बगेको बस्ती भएको ठाउँ नियाल्दै दिन बिताइरहेका छन् ।  काभ्रेपलाञ्चोकको..

पुरा पढ्नुहोस »

दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा

काठमाडौं – बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् ।  विमानस्थल कार्यालयको तथ्यांक अनुसार दसैँको..

पुरा पढ्नुहोस »

बेपत्ता भएका आफन्तको पीडा : फोनको घण्टि बज्नासाथ झस्कन्छु

गण्डकी, : रसियामा बेपत्ता भएका बर्दिया बाँसगडीका ज्ञानबहादुर थापामगरकी श्रीमती इन्दिराका एक वर्षदेखि आँखा ओभाएका छैनन् । घरको सर्वस्व श्रीमान् बेपत्ता भएपछि यतिखेर उहाँको सिङ्गो परिवार..

पुरा पढ्नुहोस »

विपद्पछिको पुनःनिर्माणको काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र..

पुरा पढ्नुहोस »

पाँच रसियन आरोहीको शव काठमाडौँ पठाइयो

म्याग्दी, : धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमाडौँ लगिएको छ ।  सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरको  शव भेटिएको थियो ।..

पुरा पढ्नुहोस »

जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता

जापानको होक्काइदो क्षेत्रका दुई नगरमा जङ्गली पङ्क्षीहरूमा अत्यधिक सङ्क्रामक एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) फेला परेको भन्दै जोखिम न्यूनिकरणका लागि राष्ट्रव्यापीरूपमा चेतावनी जारी..

पुरा पढ्नुहोस »

प्रहरी समायोजन नहुँदा समस्या भयो : मुख्यमन्त्री पाण्डे

गण्डकी, : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई आफ्नो कार्य सम्पादन गर्न समस्या भएको बताउनुुभएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय..

पुरा पढ्नुहोस »

पन्ध्र दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ : मन्त्री यादव

पाटन। खानेपानीमन्त्री प्रदीप यादवले आज ललितपुरको गोदावरी नगरपालिकाका नल्लु, बासुकी र देवकी खानेपानी मुहान क्षेत्रको निरीक्षण गरेका छन्। निरीक्षणपछि उनले पन्ध्र दिनभित्र सबै काम पूरा..

पुरा पढ्नुहोस »

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४..

पुरा पढ्नुहोस »

मातातिर्थमा कार्तिक २ देखि १५ गतेसम्म व्यापार महोत्सव सञ्चालन हुने

काठमाडौं । तिहार, नेपाल संवत् एवं छठ पर्वका लागि लक्षित गरी चन्द्रागिरि नगरपालिका वडा नं. ६ बालागाँउको मातातिर्थ चौरमा कार्तिक २ गतेदेखि १५ गतेसम्म व्यापार महोत्सव सञ्चालन हुने भएको छ..

पुरा पढ्नुहोस »

एम्बाप्पेमाथि बलात्कारको आरोप !

काठमाडौं। रियल म्याड्रिडका फ्रेन्च स्ट्राइकर किलीयन एम्बाप्पेमाथि बलात्कारको आरोप लागेको छ। रिपोर्टका अनुसार हालै स्विडेन पुगेका एम्बाप्पेमाथि स्टकहोल्मस्थित होटलमा युवतीलाई..

पुरा पढ्नुहोस »