October 16, 2024, 2:17 pm
» प्रधानमन्त्री ओलीसँग जापानी राजदूत युताकाको शिष्टाचार भेट » सहकारीको रकम हिनामिनामा दोषी देखिएकाहरूमाथि कारबाही प्रक्रिया सुरु » इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी » डडेल्धुरा बस दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’ » एक सातामै ‘छक्कापञ्जा ५’ले कमायो १० करोड बढी

इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी

अशोज ३०, २०८१ मा प्रकाशित | २४०दर्शक तीव्रखबर

काठमाडौँ । हनी ट्र्याप प्रकरणमा ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जीसंगै शाहीलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने बाटो खुलेको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए ।

प्रतिक्रिया