January 15, 2025, 11:59 pm
» सांसद चौधरीविरुद्धको रिट खारेज,सांसद पद कायम रहने » कर्णाली भूकम्पको उच्च जोखिममाः मुख्यमन्त्री कँडेल » साइकलको सिटमुनि लागुऔषध, सुनसरीबाट एक युवक पक्राउ » आशिका तामाङलाई अनुसन्धान गर्न प्रहरीलाई अदालतले दियो पाँच दिन म्याद » पेट्रोलियम पदार्थको मूल्य बढ्यो

तीव्रखबर

  • तीव्रखबर

दूतावासको आधिकारिक पेजबाट ‘छक्का पञ्जा ५’ को प्रचार

काठमाडौं- साउदी अरबका लागि नेपाली दूतावास रियादको आधिकारिक फेसबुक पेजबाट नेपाली फिल्म ‘छक्का पञ्जा ५’को प्रचार भएको पाइएको छ । दूतावासले बुधबार एक पोस्टमार्फत फिल्म अक्टोबर १७ बाट ५..

पुरा पढ्नुहोस »

बुद्ध एयरको ‘माउन्टेन फ्लाईट’ मा प्राविधिक समस्या देखिएपछि सुरक्षित अवतरण

काठमाडौँ, : बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाईट)मा गएको ‘नाईन एन एजेएस’ कलसाईन विमानमा प्राविधिक समस्या देखिएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार विमानमा..

पुरा पढ्नुहोस »

आजबाट बडादसैँ समापन : खोला तलाउमा जमरा बिर्सजन

काठमाडौं,  । आजबाट बडादसैँ पर्व समापन भएको छ। धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रीमा जाग्राम बसेपछि  दसैँ सकिएको हो। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने..

पुरा पढ्नुहोस »

गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ, १ कात्तिक : गाजामा एक हप्तामा करिब ४०० प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार ५०० घाइते भएको मानवीय मामिला तथा आपतकालीन राहतका लागि राष्ट्रसङ्घका कार्यवाहक..

पुरा पढ्नुहोस »

विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा आज गृह मन्त्री रमेश लेखकको..

पुरा पढ्नुहोस »

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको..

पुरा पढ्नुहोस »

राष्ट्रपति पौडेलबाट बडीमालिकाको दर्शन

बाजुरा– राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित आज बिहान बाजुरास्थित..

पुरा पढ्नुहोस »

लु्क्लामा मौसम खराब हुँदा मन्थलीका होटल भरिभराउ

रामेछाप– शरद ऋतु पर्यटकका लागि उपयुक्त समय हो । यहीबेला हिमाल आरोहणदेखि रमणीय पर्यटकीयस्थल भ्रमण गर्नेहरू यात्रामा निस्किन्छन् । यस याममा रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको..

पुरा पढ्नुहोस »

आँबुखैरेनीका महिला सयपत्री फूल उत्पादनमा सक्रिय

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका-१ का महिला सयपत्री फूल उत्पादनमा सक्रिय भएका छन् । यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् । पछिल्लो समय..

पुरा पढ्नुहोस »

प्रि ओपन सेसन : नेप्से ४.८० अंकले बढ्यो

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.८० अंकले बढेको छ । उक्त सेसनमा १ करोड ६० लाख ७८ हजार रुपैयाँ बराबरको ४६ हजार ६२८ कित्ता शेयर किनबेच भएको छ । सेसन अवधिमा २२ वटा..

पुरा पढ्नुहोस »

चर्चित पप गायक ल्याम पेनेको मृत्यु

काठमाडौं-चर्चित पप ब्याण्ड ‘वन डाइरेक्शन’ का पूर्वसदस्य गायक लियाम पेनेको ३१ वर्षको उमेरमा मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार अर्जेन्टिनाको ब्यूनस आयर्सको एक होटलको तेस्रो..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड

काठमाडौँ, : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा..

पुरा पढ्नुहोस »

धवलागिरिमा अस्ताए रुसी आरोही

म्याग्दी, : “चार सहभागीहरूले थप आरोहण जारी राख्न अस्वीकार गरे । दश जना हिउँ चितुवाजस्ता सहभागीहरू धवलागिरि चुम्नका लागि अनुकूल मौसमको पर्खाइमा छौँ”, रुसी पर्वतारोही अलक्जेन्डर डसिकाले..

पुरा पढ्नुहोस »

कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

बेलबारी (मोरङ), : अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओलीसँग जापानी राजदूत युताकाको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा दुई देशबीचको..

पुरा पढ्नुहोस »