February 25, 2025, 11:49 am
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक बस्दै

कार्तिक १, २०८१ मा प्रकाशित | ९५०दर्शक तीव्रखबर

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा आज गृह मन्त्री रमेश लेखकको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ बजे प्राधिकरणको कार्यालय सिंहदरवारमा बैठक बस्नेछ ।

बैठकमा बाढी पहिरोबाट पुगेको क्षति र पुनः निर्माणको विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया