January 12, 2025, 12:49 am
» अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द » कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते » मलद्वारमा लुकाएर ल्याइएको सुनसहित तीन जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ » गणतन्त्र सिंहदरबारमा बस्नेहरूबाटै खतरामा छ : सांसद श्रेष्ठ » बुटवलबाट पनि गोर्खा मिडियामा ११ करोड

तीव्रखबर

  • तीव्रखबर

नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ

काठमाडौं – नक्कली फेसबुक आइडिको प्रयोग गरी रु २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका-५ घर भई हाल काठमाडौँ..

पुरा पढ्नुहोस »

उपनिर्वाचनका लागि उम्मेदवारी दिएका दुई उम्मेदवारले दिए एक अर्काविरुद्ध उजुरी

काठमाडौँ । आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिएका ४०६ जना उम्मेदवारमध्ये २ जना उम्मेदवारविरुद्ध मात्रै उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार..

पुरा पढ्नुहोस »

आज राति ११ बजेदेखि पृथ्वीराजमार्ग बन्द हुने

तनहुँ : मुग्लिङ-पोखरा सडक योजना अन्र्तगत तनहुँ खण्डमा पर्ने छिर्कन-देउराली खण्ड आज राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ । पहिलो चरणमा आज राति ११ बजेदेखि राती १..

पुरा पढ्नुहोस »

फ्लप भयो बबी र सूर्या अभिनित ‘कंगुवा’

काठमाडौं- तमिल नायक सूर्या र बलिउड नायक बबी देओल अभिनित फिल्म ‘कंगुवा’ले प्रदर्शनको सुरुवाती चार दिनमै कमजोर व्यापार गरेको छ । प्रदर्शनअघि बहुप्रतिक्षित फिल्मका रुपमा चर्चा पाएको यस..

पुरा पढ्नुहोस »

आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु

बरहथवा (सर्लाही), : खाना पकाउने क्रममा आगोले पोलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको ईश्वरपुर नगरपालिका-६, झन्झट टोल निवासी ३८ वर्षीया नैमुन खातुनको उपचारको..

पुरा पढ्नुहोस »

देउवा बालुवाटार हिँड्नुअघि बूढानीलकण्ठ पुगेका थिए गृहमन्त्री

काठमाडौं- सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता हुनुअघि गृहमन्त्री रमेश लेखक बूढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्री केपी..

पुरा पढ्नुहोस »

भीर मौरीको मह निकाल्ने क्रममा १५० मिटर तल खसेका राईको मृत्यु

संखुवासभा– संखुवासभाको सिलिचोङ गाउँपालिका–३ खङ्वा खोला नजिकै तेवा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। सिलिचोङ–३ खङ्वा खोला नजिकै तेवा भीरबाट लडेर स्थानीय राजन राईको मृत्यु भएको जिल्ला..

पुरा पढ्नुहोस »

पुलमा भ्वाङ परेपछि विमानस्थल जोड्ने सडक अवरुद्ध

झापा, पूर्वी नाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने धुलाबारी-भद्रपुर सडक हडिया पुलमा भ्वाङ परेका कारण अवरुद्ध भएको छ । भद्रपुर र मेचीनगर नगरपालिकाको सिमानामा रहेको हडिया नदीको..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओली र सभापति देउवा छलफलमा

काठमाडौं- सत्तारुढ दुई दलका नेताहरूबीच सोमबार साँझ संवाद हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका..

पुरा पढ्नुहोस »

राजकीय सम्मानका साथ पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्तिम बिदाइ

काठमाडौं : पूर्वसभामुख दमननाथ ढुंगानाको  राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। उनको सोमबार अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। उनलाई छोराहरूले दागबत्ती दिएका..

पुरा पढ्नुहोस »

सरकार असफल भईसकेकोले अब सड़कबाट सरकार बनाउछौं : प्रभु साह

महोत्तरी, । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार असफल भईसकेको टिप्पणी गर्दै अब आम जनताले सडकबाटै यो सरकार र व्यवस्थाको अन्त्येष्टि गर्नुको बिकल्प..

पुरा पढ्नुहोस »

कुल राजस्वमा चौधरी ग्रुपको योगदान २ प्रतिशत

काठमाडौं : चौधरी ग्रुपले आर्थिक वर्ष ०८०/८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रुपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजस्वमा करिब २ प्रतिशत (१.९६ प्रतिशत) को योगदान हो । चौधरी ग्रुपअन्तर्गत..

पुरा पढ्नुहोस »

मोतिविन्दुको शल्यक्रियापछि ३२ जनाले पाए दृष्टि

ठुलीभेरी (डोल्पा), : आँखा देख्न छाडेको धेरै समयपछि पुनः दृष्टि पाएपछि डोल्पाकी ६६ वर्षीया निलकुमारी थापाले नयाँ जुनी पाएको महसुस गर्नुभएको छ । उहाँ लामो समयदेखि आखाँको मोतिविन्दुका कारण..

पुरा पढ्नुहोस »

कर्णालीमा आठ पदमा ४४ जनाको उमेदवारी

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त आठ पदमा ४४ उमेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । रिक्त पदका निम्ति यही मंसिर १६ गते हुने उपनिर्वाचनमा ४४ जनाले उमेदवारी दिएका हुन्..

पुरा पढ्नुहोस »

गाजामा इजरायली आक्रमणबाट ९६ प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । गाजापट्टीको उत्तरी र मध्य क्षेत्रमा इजरायली आक्रमणबाट ९६ प्यालेस्टाइनीको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले जनाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले..

पुरा पढ्नुहोस »