February 24, 2025, 9:46 am
» यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने » राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण

गाजामा इजरायली आक्रमणबाट ९६ प्यालेस्टाइनीको मृत्यु

मंसिर ३, २०८१ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

काठमाडौं । गाजापट्टीको उत्तरी र मध्य क्षेत्रमा इजरायली आक्रमणबाट ९६ प्यालेस्टाइनीको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले जनाएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले बेइट लाहियामा धेरै आवासीय भवनहरूमा आक्रमण गर्दा ७२ भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएको छ । नुसेरात र अल-बुरेइज शिविरमा भएको बम आक्रमणमा २४ जनाको मृत्यु भएको मिडिया कार्यालयले जनाएको छ ।

आक्रमणमा करिब ६० जना घाइते भएका छन् भने १५ जनाभन्दा बढी बेपत्ता छन् । लक्षित भवनहरूमा दर्जनौँ विस्थापित नागरिकहरू बसेका थिए । जसमा अधिकांश बालबालिका र महिलाहरू थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रतिक्रिया