January 22, 2025, 7:13 pm
» भारतमा रेल दुर्घटनाः ११ जनाको मृत्यु, नेपाली पनि परेको आशंका » कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल » एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी » जिपको ढोकाबाट खसेर दुई जना घाइते » जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

आर्थिक

  • आर्थिक

खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड रुपैयाँ आम्दानी

म्याग्दी– पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । शिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डी । बिचमा बेनी नगरपालिका– २ को खबरा गाउँ । केही वर्ष अघिसम्म खर र सिरुघारीले..

पुरा पढ्नुहोस »

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज सुनचाँदीको मूल्य बढेको छ । दशैको बिदापछि आज सुनको मूल्य तोलामा १४ सयले बढेर छापावाल सुन तोलाको एक लाख ६० हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ..

पुरा पढ्नुहोस »

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २४ गते बिहीबार सन् २०२४ अक्टोबर १० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४..

पुरा पढ्नुहोस »

नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

काठमाडौँ, २३ असोज : नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा मात्र साढे १४..

पुरा पढ्नुहोस »

सुनचाँदी धितोमा ५० लाख भन्दा बढी कर्जा नपाइने

नेपाल राष्ट्र बैंकले व्यक्तिगत अधिविकर्ष (ओभरड्राफ्ट) कर्जामा जस्तै सुनचाँदी धितो कर्जामा पनि ५० लाख रुपैयाँको सीमा तोकेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी..

पुरा पढ्नुहोस »

मध्य भोटेकोशी जलविद्युत आयोजनाको विद्युत उत्पादन अन्तिम चरणमा

-सि.के चौलागाई सिन्धुपाल्चोक । लामो समयदेखि विद्युत उत्पादनको प्रतिक्षाको विषय बनेको सिन्धुपाल्चोकस्थित मध्य भोटेकोशी जलविद्युत आयोजनाको विद्युत उत्पादन कार्यले अन्तिम रुप लिँदै गएको..

पुरा पढ्नुहोस »

श्रमिकको मुद्दा साझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरु कुनै एउटा मुलुकको मात्र नभई विश्वव्यापी साझा समस्याको रुपमा रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय..

पुरा पढ्नुहोस »

चाडपर्व लक्षित राष्ट्र बैंकको योजना : वालेटमार्फत् अब दैनिक ३० पटकसम्म कारोबार गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ तथा तिहारमा हुने कारोबार तथा दक्षिणा आदान प्रदानलाई सहज बनाउने उद्देश्यले वालेटमार्फत प्रतिदिन गर्न पाउने कारोबार संख्याको सीमा बढाएको छ । नेपाल..

पुरा पढ्नुहोस »

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

 मलेखु (धादिङ), : जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ ।   यात्रु बोक्ने अनुमति..

पुरा पढ्नुहोस »

यस्तो छ आजका लागि विदेशी मुद्राकाे विनिमय दर

काठमाडौँ, : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७..

पुरा पढ्नुहोस »

भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो

गलकोट– बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले बागलुङमा १०४ वटा च्याङ्ग्रा..

पुरा पढ्नुहोस »

सुनको मूल्य तोलामा ५०० ले घट्यो

काठमाडौँ, : स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ५०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६०..

पुरा पढ्नुहोस »

प्रि ओपन सेसनमा ३ अंकको वृद्धि

काठमाडौं- प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२१ अंकले बढेको छ उक्त अवधिमा ७१ लाख ७४ हजार २९० रुपैयाँ बराबरको १५ हजार ३३२ कित्ता शेयर किनबेच भएको छ ।सेसनमा २२ वटा..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा ५ करोड हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंक, आइएमई ग्रुप र आबद्ध कम्पनीले पाँच करोड हस्तान्तरण गरेको छ ।सो रकमको चेक आज प्रधानमन्त्री केपी शर्मा ओलीलाइ..

पुरा पढ्नुहोस »

सर्लाहीमा बाढी : मृतकका परिवारलाई जनही दुई लाख सहयोग

बरहथवा– बाढी तथा डुबानमा परेर ज्यान गुमाएका सर्लाहीको बलरा नगरपालिकाका दुई परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला..

पुरा पढ्नुहोस »