February 23, 2025, 9:38 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

कार्तिक २९, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौं– नेपाली बजारमा आजपनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा २२ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ ।

यसअघि बुधबार सुन तोलाको एक लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर तोलाको १९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।हिजो चाँदी तोलाको १९४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया