January 22, 2025, 7:11 pm
» भारतमा रेल दुर्घटनाः ११ जनाको मृत्यु, नेपाली पनि परेको आशंका » कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल » एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी » जिपको ढोकाबाट खसेर दुई जना घाइते » जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

आर्थिक

  • आर्थिक

सुनको मूल्य हालसमम्मकै उच्च बिन्दुमा

काठमाडौँ, : स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ सयले वृद्धि भइ रु एक लाख ६५ हजार कायम भएको छ..

पुरा पढ्नुहोस »

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ..

पुरा पढ्नुहोस »

यो साता सेयर बजार २.८८ प्रतिशत बढ्यो

काठमाडौँ । दसैँपछिको यो साता सेयर बजार २.८८ प्रतिशत बढेको छ । दसौँअघि गत साता २६६८ अंकमा बन्द भएको बजार यो साता ७७ अंक बढ्दै २७४५ अंकमा पुगेको हो । दसैँ बिदाका कारण यो साता ३ दिन मात्रै..

पुरा पढ्नुहोस »

सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि

हङकङ, २ कात्तिक : व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा सुनलाई लिएपछि एसियाली बजारमा शुक्रबार सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० अमेरिकी डलरभन्दा माथि पुगेको..

पुरा पढ्नुहोस »

विकास बैंकहरूको चुक्ता पुँजी ४२ अर्ब नाघ्यो

काठमाडौं,  । पछिल्लो एक वर्षमा विकास बैंकहरूको चुक्ता पुँजी दुई अर्ब रुपैयाँँ बढेको छ । नेपाल राट्र बैंकले नियमनकारी क्षमतालाई सुदृढ र सुशासनयुक्त बनाउनको लागि मर्जर तथा प्राप्ति..

पुरा पढ्नुहोस »

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकै दिन २ हजार रुपैयाँले बढ्यो

सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको हो । बिहीबार यस्तो..

पुरा पढ्नुहोस »

समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ७ दिनको अल्टिमेटम

काठमाडौँ । समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ दिनको ‘अल्टिमेटम’ दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन..

पुरा पढ्नुहोस »

झिनो अंकले बढ्यो नेप्से, कारोबार ७ अर्ब बढी

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  झिनो अंकले बढेको छ । लगभग दिनभर बढेको बजार अन्तिममा सेलिङ पेसर आएका कारण बजार २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा पुगेको हो ।  नेप्से बढेसँगै..

पुरा पढ्नुहोस »

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको..

पुरा पढ्नुहोस »

प्रि ओपन सेसन : नेप्से ४.८० अंकले बढ्यो

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.८० अंकले बढेको छ । उक्त सेसनमा १ करोड ६० लाख ७८ हजार रुपैयाँ बराबरको ४६ हजार ६२८ कित्ता शेयर किनबेच भएको छ । सेसन अवधिमा २२ वटा..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड

काठमाडौँ, : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा..

पुरा पढ्नुहोस »

कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

बेलबारी (मोरङ), : अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका..

पुरा पढ्नुहोस »

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४..

पुरा पढ्नुहोस »

मातातिर्थमा कार्तिक २ देखि १५ गतेसम्म व्यापार महोत्सव सञ्चालन हुने

काठमाडौं । तिहार, नेपाल संवत् एवं छठ पर्वका लागि लक्षित गरी चन्द्रागिरि नगरपालिका वडा नं. ६ बालागाँउको मातातिर्थ चौरमा कार्तिक २ गतेदेखि १५ गतेसम्म व्यापार महोत्सव सञ्चालन हुने भएको छ..

पुरा पढ्नुहोस »

दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से

काठमाडौँ,  : दसैँ बिदापछि खुलेको शेयर बजारमा आज नेप्से परिसूचक ३१ दशमवल ४८ अङ्कले बढेर दुई हजार छ सय ९९ दशमलव ६६ बिन्दुमा पुगेको छ । आज तीन सय सात कम्पनीका ६४ लाख १७ हजार दुई सय ६७ कित्ता शेयर..

पुरा पढ्नुहोस »