November 15, 2026, 5:46 am
» प्रधानमन्त्री शाहद्वारा छठ पर्वको अवसरमा शुभकामना, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध » छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ : सभापति थापा » छठः गुह्येश्वरी र गौरीघाटलाई दुलहीझै सिँगारिए » पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना » अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर आज हर्षोल्लासपूर्वक मनाइँदैछ छठ पर्व

छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ : सभापति थापा

कार्तिक २९, २०८३ मा प्रकाशित | १४०४ दर्शक तीव्रखबर

ललितपुर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छठ पर्वले प्रकृतिप्रतिको सम्मान, जीवनप्रतिको कृतज्ञता र सामाजिक सद्भावको सन्देश दिने बताएका छन् ।

छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सूर्य उपासना र प्रकृतिप्रतिको श्रद्धासँग जोडिएको यस पर्वले अन्धकारबाट उज्यालोतर्फ अघि बढ्ने प्रेरणा दिने उल्लेख गरेका छन् ।

सभापति थापाले छठ पर्वले आपसी सद्भाव, सामाजिक एकता र सकारात्मक ऊर्जाको सञ्चार गर्ने विश्वास व्यक्त गर्दै सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्यको कामना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *