October 14, 2026, 2:39 pm
» नेप्सेमा २१.३२ अंकको वृद्धि, ४ अर्ब १३ करोडको कारोबार » स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु » लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य » मनसुन पूर्णरूपमा बाहिरियो » एमाले सांसद वीरबहादुर थापाले दिए राजीनामा

एमाले सांसद वीरबहादुर थापाले दिए राजीनामा

अशोज २८, २०८३ मा प्रकाशित | ३९०४ दर्शक तीव्रखबर

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् ।

एमालेका पूर्वमन्त्रीसमेत रहेका थापाले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् ।

प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थापाले मंगलबार बजेट पारित भएपछि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।

थापा नेकपा एमालेबाट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *