October 11, 2026, 7:13 am
» बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग » तनहुँ जलविद्युत् आयोजनाद्वारा विपद् पूर्वतयारीको नमुना अभ्यास » चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै » सुनचाँदीको मुल्य बढ्यो » बूढीगण्डकीमा बाढीले ठूलो क्षति पुर्‍याएपछि गगन थापाद्वारा दु:ख व्यक्त, उद्धारमा जुट्न आग्रह

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

अशोज २४, २०८३ मा प्रकाशित | ९०४ दर्शक तीव्रखबर

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित विश्वप्रकाश शर्मा पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।

शर्मा शनिबार पार्टी कार्यालय पुगेका हुन् । केहीबेरमा नवनिर्वाचित सभापति गगनकुमार थापा पनि पार्टी कार्यालय जाने तयारीमा छन् ।

१५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि दुवै नेता पार्टी कार्यालय पुग्न लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *