October 21, 2026, 2:09 am
» दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे » आईजीपी कार्कीले गरे बडादसैंको मौलो पूजा, प्रहरी हवल्दारद्वय पुरस्कृत ! » जनताको ज्यान जोखिममा, सरकार बेखबर : मृत्युको पासो बन्दै अग्ला संरचना ! » दशैँको अवसरमा काठमाडौं उपत्यकामा सशस्त्र प्रहरी बलवारा निःशुल्क बस सेवा सञ्चालन » हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

११७ जना विदेशी पर्यटकको उद्धार

भदौ १२, २०८३ मा प्रकाशित | ६६०४ दर्शक तीव्रखबर

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी पर्यटकको उद्धार भएको छ ।

पछिल्लो समयसम्म विभिन्न देशका ११७ जना विदेशी पर्यटकको उद्धार भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो ।

उद्धार भएकामध्ये भारतका ८५ जना, दक्षिण कोरियाका ९ जना, चीनका १६ जना, अमेरिकाका २ जना, इटालीका २ जना र अन्य देशका ३ जना रहेका छन् ।

पर्यटन बोर्डको बिहीबारसम्मको तथ्यांकअनुसार ५४० जना विदेशी पर्यटक हराइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *