October 21, 2026, 2:09 am
» दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे » आईजीपी कार्कीले गरे बडादसैंको मौलो पूजा, प्रहरी हवल्दारद्वय पुरस्कृत ! » जनताको ज्यान जोखिममा, सरकार बेखबर : मृत्युको पासो बन्दै अग्ला संरचना ! » दशैँको अवसरमा काठमाडौं उपत्यकामा सशस्त्र प्रहरी बलवारा निःशुल्क बस सेवा सञ्चालन » हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

सुवासना बनिन् ‘भ्वाइस किड्स ५’ की विजेता

साउन ३१, २०८३ मा प्रकाशित | ६७०४ दर्शक तीव्रखबर

काठमाडौं – सुवासना खड्का गायन रियालिटी शो ‘भ्वाइस किड्स ५’ की विजेता बनेकी छन् ।

शनिबार सम्पन्न ग्रान्ड फिनालेमा गायक वाङ्देन शेर्पा टिमकी प्रतियोगी सुवासनाले उपाधि जितेकी हुन् । जितसँगै उनले १० लाख रुपैयाँ नगदले सम्मानित भएकी छन् ।

उक्तमा शोमा वाङ्देन पहिलोपटक कोच बनेका हुन् । फिनालेमा सुवासनासहित ८ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *