April 10, 2025, 10:14 am

अर्थखबर

  • अर्थखबर

कति छ आज सुनचाँदीको मुल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा..

पुरा पढ्नुहोस »

कालिका लघुवित्तले माग्यो कर्मचारी, आवेदन दिने आज अन्तिम दिन

काठमाडौ,  । कालिका लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले वरिष्ठ सहायकका लागि १२ जना, सहायकका लागि १७ जना तथा कनिष्ठ सहायकका..

पुरा पढ्नुहोस »

क्रेस्ट माइक्रो लाइफको आइपीओ बाँडफाँड चैत ५ गते

काठमाडौ, । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ चैत ५ गते भोली मंगलबार बाँडफाँड हुने भएको छ । कम्पनीले फागुन २२ गतेदेखि आइपीओ विक्री गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि..

पुरा पढ्नुहोस »

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा..

पुरा पढ्नुहोस »

नेप्से परिसूचकमा २१ अङ्कको गिरावट

काठमाडौँ,  साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७१४ दशमलव ८५ को विन्दुमा..

पुरा पढ्नुहोस »

मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र ल्याउन ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन..

पुरा पढ्नुहोस »

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रति तोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक..

पुरा पढ्नुहोस »

नेप्सेको सीईओका लागि पाँचजनाको नाम सार्वजनिक, बुधबार अन्तर्वार्ता

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पाँच जनाको नाम सार्वजनिक भएको छ । अर्थ मन्त्रालयले प्रमुख कार्यकारी अधिकृतका लागि १० जनाको..

पुरा पढ्नुहोस »

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

तनहुँ। आँबुखैरेनी गाउँपालिका-४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ। नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा..

पुरा पढ्नुहोस »

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा..

पुरा पढ्नुहोस »

नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सवमा प्रभातफेरी

काठमाडौं । नागरिक लगानी कोषले ३५ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । कोषले चैत ४ गते ३५ औं वार्षिकोत्सव कार्यक्रम मनाउँदै छ । प्रभातफेरीमा कोष सञ्चालक..

पुरा पढ्नुहोस »

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाईं दिंदैछ लाभांश

काठमाडौ,  । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सभा डाकेको छ । कम्पनीको चैत ८ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले सभामा गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई..

पुरा पढ्नुहोस »

विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको भाउ सामान्य घट्याे

काठमाडौ,  । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।..

पुरा पढ्नुहोस »

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौं,  । प्रि ओपन सेसनमा नेप्से सूचक १.०७ अंकले घटेको छ । यससँगै सूचक २७१८.१३ विन्दुमा आएको छ । १ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको ३५ हजार ३ सय ५९ कित्ता सेयर..

पुरा पढ्नुहोस »

साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौ,  । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत १ गतेदेखि बुक क्लोज गर्ने भएको छ..

पुरा पढ्नुहोस »