November 6, 2026, 2:20 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

मधेश

  • मधेश

आजको मौसमः कोशी र मधेसमा हावाहुरी चल्ने

काठमाडौं,  । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र  बागमती..

पुरा पढ्नुहोस »

मधेश सरकार एसईई परीक्षा प्रक्रियाबाट अलग, मुख्यमन्त्रीको गम्भीर आपत्ति

जनकपुरधाम– मधेस प्रदेश सरकार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रक्रियाबाट अलग भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले पत्रकार सम्मेलनको आयोजना गर्दै मधेस सरकार माध्यमिक..

पुरा पढ्नुहोस »

आजको मौसम : कोशी र मधेसमा हुरीबतासको सम्भावना

काठमाडौं। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य रही बाँकी..

पुरा पढ्नुहोस »

तराईका जिल्लामा आज होली मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने..

पुरा पढ्नुहोस »

रौतहटको लालबकैया नदीमा प्रहरी, वन र स्थानीय निकायलाई ‘मिलाएर’ अबैध उत्खनन्

रौतहट - रौतहटको पश्चिम उत्तरीभेग फतुवा विजयपुर, गुजरा र कटहरिया नगरपालिका अन्तर्गत लालबकैया नदीमा तीब्र रुपमा अबैध उत्खनन भइरहेको छ। फतुवा विजयपुरको भैंसही भन्दा उत्तर, गुजाराको..

पुरा पढ्नुहोस »

महोत्तरीका स्थानीय तहको कार्यसम्पादन निक्कै कमजोर, विधुतीय प्रविष्टिमा शुन्य अंक

महोत्तरी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग कार्यसम्पादन मुल्यांकनमा महोत्तरीका स्थानिय तहहरु कमजोर देखिएका छन । स्थानिय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिएका सुचक तथा..

पुरा पढ्नुहोस »

गौरमा सांसद अमरेश सिंहको पुतला दहन

रौतहट, । संघीय सांसद अमरेशकुमार सिंहको रौतहटको सदरमुकाम गौरमा पुतला दहन गरी प्रर्दशन भएको छ। सांसद सिंहले शुक्रवार सदनमा मेयर शम्भु साहविरुद्द गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको..

पुरा पढ्नुहोस »

मुख्यमन्त्री सिंहद्वारा रौतहटका थप १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन

रौतहट  । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको मध्यभाग गरुडा–शिवनगर चौकस्थित मापदण्ड विपरीत सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री..

पुरा पढ्नुहोस »

रिंकु सदा मृत्यु प्रकरणका मुख्य आरोपी मण्डल प्रहरी नियन्त्रणमा

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदा मृत्यु प्रकरणका मुख्य आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सदा मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डललाई..

पुरा पढ्नुहोस »

मेयरद्वारा गौर राइस मिलको जग्गा बेच्ने निर्णयको चौतर्फी बिरोध

रौतहट -  रौतहटको सदरमुकाम गौरको मुटुमा रहेको खेल मैदान गौर राइस मिलको जग्गा  बिक्री गर्ने मेयर शम्भु साहको निर्णयको चौतर्फी बिरोध सुरू भएको छ। मेयर साहले जग्गा बिक्री गर्ने निर्णय मंगलबार..

पुरा पढ्नुहोस »

दुर्गा भगवती गाउँपालिकामा गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउन्ड सेवा

रौतहट - रौतहटको पूर्विभेग दुर्गाभगवती गाँउपालिकामा गर्भवती महिलालाई नि:शुल्क अल्ट्रासाउण्ड सेवा प्रदान सुरू गरिएको छ। पालिका प्रमुख शम्भु सिंहको विशेष सक्रियतामा स्वास्थ्यकर्मीको..

पुरा पढ्नुहोस »

बाराको होटलमा प्रहरीको छापा, १७० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ

रौतहट - बारा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीयलाई पक्राउ गरेको छ। प्रहरीले विशेष सूचनाको आधारमा सोमबार दिउँसो सिमराको एक होटलमा छापा मारेर १७० ग्राम लागुऔषध ब्राउन..

पुरा पढ्नुहोस »

राजनीतिक आडमा क्याम्पस प्रमुख साहको मनपरीतन्त्र, गरिब विद्यार्थीबाट असुलेको रकम हिनामिना

सिरहा, । सिरहाको गोलबजार नगरपालिका-४ स्थित रामप्रताप रामप्रसाद जनता बहुमुखी क्याम्पसका प्रमुख किशोरकुमार साहको मनपरीतन्त्रले पराकाष्टा नाघेको छ। जसकाे उदाहरण आज महोत्तरीको बर्दिवासमा..

पुरा पढ्नुहोस »

बाराबाट अढाई किलो अफिमसहित एक जना पक्राउ

बारा । बाराको पथलैया चौकबाट प्रहरी गस्ती टोलीले अढाई किलो लागुऔषध अफिम सहित १ जनालाई पक्राउ गरेको छ। त्यस्तै प्रहरीको अर्को टोलीले सिमरा चौकबाट ४८ लाख बढीको अबैध सामान बोकेको ट्रक..

पुरा पढ्नुहोस »

६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द

राजविराज,  । राजविराज नगर स्थापना हुँदा नगरपालिकाले दिएको जग्गाको रसिदमा बिटौरी लेखिएको र वर्षौं बितिसक्दा पनि सो जग्गाको लालपुर्जा सरकारले नदिएको भन्दै राजविराज बन्द गरिएको छ..

पुरा पढ्नुहोस »