April 10, 2025, 8:33 am

अन्तराष्ट्रिय

  • अन्तराष्ट्रिय

हुथी विद्रोहीमाथि अमेरिकाको आक्रमण जारी, ५३ जनाको मृत्यु

काठमाडौँ । यमनमा इरान समर्थित हुथी विद्रोहीमाथि अमेरिकाले भिषण आक्रमण शुरु गरेको छ । अमेरिकाले हुथी विद्रोहीहरूलाई सैन्य र व्यावसायिक जहाजहरूमा आक्रमण गर्नबाट रोक्न विश्वको सबैभन्दा..

पुरा पढ्नुहोस »

मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु

ह्युस्टन– संयुक्त राज्य अमेरिकाको मध्य भागमा शनिबार आएको आँधीबेहरी र हावाहुरीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको र दर्जनौ घाइते भएका अधिकारीहरुले बताएका छन् । स्थानीय सञ्चारमाध्यमले..

पुरा पढ्नुहोस »

उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी, ५१ जनाको मृत्यु

काठमाडौँ । उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी हुदा ५१ जनाको मृत्य भएको छ । आगलागीमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएको बिबिसीले उल्लेख गरेको छ । देशको पूर्वी..

पुरा पढ्नुहोस »

ट्रम्पले भुटानसहित ४१ देशलाई यात्रा प्रतिबन्ध लगाउदै

काठमाडौँ । अमेरिकाको ट्रम्प प्रशासनले दर्जनौं देशका नागरिकहरूका लागि यात्रा प्रतिबन्ध जारी गर्ने तयारी गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार भुटानसहित ४१ देशलाई अमेरिकामा..

पुरा पढ्नुहोस »

हुथी विद्रोहीविरुद्ध हवाई कारवाही गर्न ट्रम्पको आदेश

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध हवाई आक्रमणको आदेश दिएका छन् । ट्रम्पले इरान समर्थित हुथी विद्रोहीहरूले महत्त्वपूर्ण समुद्री करिडोरमा जहाजहरूमाथि..

पुरा पढ्नुहोस »

आँधीमा परेर अमेरिकामा २० जनाको मृत्यु : केही राज्यमा जोखिमको चेतावनी

टेक्सस – टेक्सस – अमेरिकामा आएको आँधीले २० जनाको ज्यान लिएको छ । विभिन्न राज्यमा गरेर अहिलेसम्म २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा..

पुरा पढ्नुहोस »

अमेरिकी एयरलाइन्सको विमानमा आगलागी

काठमाडौँ । अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयरलाइन्सको विमानको एउटा इन्जिनमा आगो लागेको छ । १७२ यात्रु र छ जना चालक दलका सदस्यहरू लिएर कोलोराडो स्प्रिंग्सबाट..

पुरा पढ्नुहोस »

सेनाको पोशाकमा युद्धग्रस्त कुर्स्क क्षेत्रमा पुगे पुटिन

काठमाडौँ । रुसी राष्ट्रपति भाल्दमिर पुटिनले युद्धग्रस्त कुर्स्क क्षेत्रको भ्रमण गरेका छन् । सेनाको पोशाकमा देखिएका पुटिनको यस भ्रमणलाई अमेरिकाले युक्रेनसँग गरेको युद्धविरामको सहमति..

पुरा पढ्नुहोस »

क्यानडा र युरोपेली युनियनको निर्णयपछि ट्रम्पले दिए थप करको चेतावनी

वाशिङ्टन – स्टिल र आल्मोनियम आयातमा अतिरिक्त कर लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप करको चेतावनी दिएका छन्। युरोपेली युनियन र क्यानडाले आफूले लगाएको करको जवाफमा सोही किसिमको..

पुरा पढ्नुहोस »

पाकिस्तानी रेल अपहरण प्रकरण- आत्मघाती आक्रमणकारी पसेपछि उद्धारमा समस्या, कयौँको हत्या

इस्लामवाद- पाकिस्तानमा हतियारधारी पृथकतावादी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएपछि देश नै तरंगित भएको छ। चरमपन्थीहरूले रेल नियन्त्रणमा लिएर ३० भन्दा बढी सुरक्षा..

पुरा पढ्नुहोस »

मस्कोमा युक्रेनको ड्रोन आक्रमण, तीन जनाको मृत्यु

काठमाडौँ । युक्रेनले रुसको राजधानी मस्कोमा ठुलो ड्रोन आक्रमण गरेको छ । मंगलबार भएको आक्रमणमा अहिलेसम्म तीन जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । मस्कोको आसपासको क्षेत्रमा युक्रेनले..

पुरा पढ्नुहोस »

फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ

काठमाडौँ । फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई प्रहरीले पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले मानवताविरुद्धको अपराधको आरोप लगाउँदै उनीविरुद्ध..

पुरा पढ्नुहोस »

पाकिस्तानमा ‘तीन आप्रवासी’को गोली हानी हत्या

पाकिस्तान– पाकिस्तानको दक्षिणपश्चिमी प्रान्तमा बन्दुकधारीले तीन ‘आप्रवासी’ हजामको गोली हानी हत्या गरेको प्रहरीले सोमबार जनाएको छ । बलुचिस्तानमा देशका अन्य भागबाट आएका मजदुरहरूमाथि..

पुरा पढ्नुहोस »

उत्तर कोरियाले अज्ञात ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको आरोप

काठमाडौँ । उत्तर कोरियाले आफ्नो पश्चिमी तटबाट दक्षिण कोरियातर्फ धेरै अज्ञात ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाली सेनाले उत्तर..

पुरा पढ्नुहोस »

युक्रेन रुससँग अमेरिकी योजना अनुसार युद्धविराम गर्न तयार

काठमाडौँ । अमेरिकाले युक्रेन रुससँग युद्धविरामको लागि तयार भएको बताएको छ । अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीका अनुसार ट्रम्प प्रशासनको योजना अनुसार युक्रेन अगाडी बढ्न तयार भएको..

पुरा पढ्नुहोस »