November 7, 2026, 5:15 pm
» केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना » यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै » मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

अन्तराष्ट्रिय

  • अन्तराष्ट्रिय

श्रीलंकाका अलराउन्डर थरिन्दु रत्नायके सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण जारी रहेको बेला  सुदूरपश्चिम रोयल्सले श्रीलङ्काली अलराउन्डर थरिन्दु रत्नायकेलाई टिममा आवद्ध गरेको छ । तीस वर्षीय रत्नायके..

पुरा पढ्नुहोस »

इजरायलमा ६६ प्रतिशत मतगणना हुँदा नेतान्याहुको गठबन्धनलाई ५६ सिट

काठमाडौँ । इजरायलमा ६६.२ प्रतिशत मतपेटिकाको गणना सकिँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको गठबन्धनले ५६ सिट पाउने प्रारम्भिक अनुमान सार्वजनिक भएको छ । टाइम्स अफ..

पुरा पढ्नुहोस »

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी सङ्घीय निर्वाचन आयोग (एफईसी) को विद्युतीय फाइलिङ प्रणालीमा साइबर हमला भएको छ । रोयटर्सका अनुसार ह्याकरहरूले..

पुरा पढ्नुहोस »

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ । एक्जिट पोलले उनका प्रतिद्वन्द्वीलाई तुलनात्मक रूपमा बलियो देखाए पनि कुनै पक्षले स्पष्ट..

पुरा पढ्नुहोस »

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ । कङ्ग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर र..

पुरा पढ्नुहोस »

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र आफ्नो देशमाथिका आक्रमण रोक्न इरानको मध्यस्थतामा भएको वार्ताका क्रममा एक अर्ब अमेरिकी डलर दिने प्रस्ताव गरेको..

पुरा पढ्नुहोस »

सरकारलाई पूरा कार्यकाल काम गर्न दिनुपर्छ: बाबुराम भट्टराई

  काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको सीमाभित्र रहेर पूरा कार्यकाल काम गर्न दिनुपर्ने बताएका..

पुरा पढ्नुहोस »

ब्राजिलको निर्वाचनमा धाँधली भएको ट्रम्पको आरोप

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् । उनले निर्वाचन प्रक्रिया निकै खराब र भ्रष्ट देखिएको टिप्पणी गर्दै मतगणना..

पुरा पढ्नुहोस »

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण र त्यसपछिको क्षेत्रीय युद्धपछिको यो पहिलो आम निर्वाचन हो । निर्वाचनमा करिब ७३ लाख..

पुरा पढ्नुहोस »

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको छ । यससँगै राष्ट्रपति अलेक्जान्डर भुसिकको दलको १४ वर्ष लामो शासन अन्त्य हुने भएको छ..

पुरा पढ्नुहोस »

सप्तकोशीमा जेट बोट दुर्घटना : तीन जनाको मृत्यु

विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको एक जेट बोट सप्तकोशी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी केही यात्रु घाइते भएको..

पुरा पढ्नुहोस »

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारविरुद्ध हजारौँ मानिसले प्रदर्शन गरेका छन् । शनिबार राजधानी तेल अभिभमा भएको..

पुरा पढ्नुहोस »

चीन भ्रमणबाट स्वदेश फर्किए किम जोङ उन

काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । स्वदेश फर्कनुअघि उनले चीनको दान्दोङस्थित कोरियाली युद्ध स्मारकको भ्रमण गर्नुका साथै चीन र उत्तर..

पुरा पढ्नुहोस »

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म बन्द रहेको रियाद अन्तरराष्ट्रिय विमानस्थलमा आइतबारदेखि उडानहरू पुनः सुरु भएका छन् । यद्यपि, इरान समर्थित यस..

पुरा पढ्नुहोस »

रियादतर्फ प्रहार गरिएको हुथी क्षेप्यास्त्र साउदी गठबन्धनद्वारा नष्ट

काठमाडौँ । यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले आकाशमै अवरोध गरी नष्ट गरेको छ । यसअघि रियादलाई..

पुरा पढ्नुहोस »