January 22, 2025, 9:48 am
» चितवनमा गैंडाको आक्रमणबाट मृत्यु » प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

स्वास्थ्य

  • स्वास्थ्य

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न मन्त्रालयको आग्रह

  काठमाडौं,  ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । डेंगीको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा..

पुरा पढ्नुहोस »

सामान्य वर्षामै जलमग्न हुन्छ सुखीपुर स्वास्थ्य चौकी

सिरहा,  : पानीको निकास नहुँदा यहाँको सुखीपुर नगरपालिका-८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ । जलमग्न हुँदा अस्पताल आउने बिरामी र..

पुरा पढ्नुहोस »

टमाटर : क्यान्सर, हृदय रोगबाट बचाउने फल

काठमाडौं । के तपाईंलाई थाहा छ ? टमाटर एक फल हो तर, यसलाई तरकारीको रूपमा गनिन्छ । धेरै मानिसहरूलाई यसबाट प्राप्त हुने फाइदाहरूको बारेमा थाहा नहुन सक्छ । अब जान्नौं यसका फाइदाहरू- क्यान्सरबाट..

पुरा पढ्नुहोस »

आकस्मिक कक्षमा आएका बिरामीको उपचार गर्न मन्त्रालयको आग्रह

काठमाडौँ, : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आएका बिरामीलाई उपचार सेवा दिएर मात्र फर्काउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश..

पुरा पढ्नुहोस »

गर्मीजन्य समस्याका कारण युरोपमा वर्षेनी सदरदर एक लाख ७५ हजारको मृत्यु : डब्लुएचओ

कोपेनहेगन, विश्वका अन्य देशहरुको तुलनामा तापक्रम तीव्र गतिमा बढिरहेको युरोपमा गर्मीका कारण वर्षेनी एक लाख ७५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को..

पुरा पढ्नुहोस »

प्युठानमा तीन जनामा हैजा सङ्क्रमण

स्वर्गद्वारी (प्युठान), प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरु एउटै परिवारका रहेका छन् । गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र..

पुरा पढ्नुहोस »

टीकापुर अस्पतालमा जनशक्ति व्यवस्थापन भएसँगै उपचारमा थप सहज

भजनी,  कैलालीको टीकापुर अस्पतालमा स्वास्थ्य उपचार सेवामा विस्तार भएसँगै उपचारका लागि अन्यत्र गएर स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता कम हुँदै गएको छ । अस्पतालमा विशेषज्ञ सेवा..

पुरा पढ्नुहोस »

बच्चाहरुका लागि स्तनपान किन महत्त्वपूर्ण छ ?

काठमाडौँ । अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । हरेक नवजात आमाले आफ्ना बच्चाहरूलाई स्तनपान गराउँदा ध्यान दिनु पर्ने केही महत्त्वपूर्ण कुराहरू रहेका छन् । जस्तै नयाँ आमाको..

पुरा पढ्नुहोस »

क्यान्सर अस्पतालमा बिरामीको मृत्यु, दुई नर्स निलम्बित

चितवन, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ..

पुरा पढ्नुहोस »

टिकटकको मुख्यालयका ६० कर्मचारीलाई फुड प्वाइजन

काठमाडौँ । टिकटकको मूल कम्पनी बाइट डान्सको सिंगापुर मुख्यालयका करिब ६० कर्मचारी खानामा विषाक्तता ( फुड प्वाइजन) का कारण बिरामी परेका छन् । मिडिया रिपोर्टका अनुसार मंगलबार ६० जनामा..

पुरा पढ्नुहोस »

तीन जिल्लामा २० जनामा हैजा पुष्टि

काठमाडौँ । यसवर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा..

पुरा पढ्नुहोस »

बिमा कार्ड देखाएर सूचिकृत अस्पतालबाट स्वास्थ्य सेवा पाउने व्यवस्था गरौं : नेकपा एमाले

काठमाडौं : नेकपा एमालेले स्वास्थ्य बिमा कार्डमार्फत् देशमा सूचिकृत अस्पतालहरूबाट स्वास्थ्य सेवा पाउनुपर्ने अवस्थाको सुनिश्चितता गरिनुपर्ने माग गरेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा..

पुरा पढ्नुहोस »

काठमाडौँमा तीन जनामा हैजा पुष्टि

काठमाडौँ । काठमाडौँको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डाक्टर अर्जुनप्रसाद सापकोटाले कालिमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा..

पुरा पढ्नुहोस »

क्याप्टेन मनिष शाक्यलाई आईसीयूबाट सारियो

 काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई न्यूरो सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर सारिएको छ । क्याप्टेन शाक्यलाई बिहीबार साँझ आईसीयूबाट..

पुरा पढ्नुहोस »

रौतहटमा ४७४ एचआईभी संक्रमित

सञ्जय मिश्रा, रौतहट । पछिल्लो समय भारतीय सहरहरू बाट सर्दैगर्दा रौतहटमा एचआइभी एडस संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षमा जिल्लाको १८ स्थानीय तहमा कुल संक्रमितको संख्या..

पुरा पढ्नुहोस »