February 26, 2025, 12:01 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

राजनीति

  • राजनीति

नारायणगढ-बुटवल सडक बारे प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ-बुटवलसडक खण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताएका छन् ।  प्रधानमन्त्री निवास,..

पुरा पढ्नुहोस »

गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधनप्रति देउवाले गरे दु:ख व्यक्त

काठमाडौं : नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेसकी नेतृ विमला गौचनको निधनप्रति दु:ख व्यक्त गरेका छन्। सभापति..

पुरा पढ्नुहोस »

कडा सुरक्षा घेरामा तेस्रो दिन रविको बयान, आजै सकिए पोखरा फर्काइने

भैरहवा– सहकारी ठगीसम्बन्धी कसुरमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान तेस्रो दिन पनि भैरहवामा जारी छ । बुटवलस्थित..

पुरा पढ्नुहोस »

गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन

म्याग्दी – गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ। काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस..

पुरा पढ्नुहोस »

जनतालाई राज्यसँग जोड्न नसकेसम्म देश बन्न सक्दैन : शंकर पोखरेल

काठमाडौं,  । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनतालाई राज्यसँग जोड्न नसकेसम्म देश बन्न नसक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले..

पुरा पढ्नुहोस »

धनराज गुरुङसँग सिआइबीले लियो ६ घण्टा बयान

काठमाडौं,  सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ। आज दिउँसो १२ बजेदेखि अहिले साँझ पाँच बजेसम्म ६ घण्टा..

पुरा पढ्नुहोस »

रवि लक्षित योगेशको कटाक्ष : मान्छेलाई बाधसँग तुलना गरेर ईकोसिस्टम नबिगारौँ

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले मानिस मानिसकै चरित्रमा रहनु पर्ने बताएका छन् । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सिंहलाई..

पुरा पढ्नुहोस »

राप्रपाले टुंग्यायो १७ स्थानका उम्मेदवार, कसैसँग तालमेल नगर्ने

काठमाडौं- राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि १७ जना उम्मेदवार टुंग्याएको छ । पार्टीका प्रवक्ता एवम्..

पुरा पढ्नुहोस »

नौ घण्टा लामो बयानपछि प्रहरीको घेराबाट हात हल्लाउँदै हिरासततिर रवि

भैरहवा– सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दोस्रो दिन नौ घण्टा लामो बयान लिइएको छ..

पुरा पढ्नुहोस »

जिल्लाहरूमा जाँदा २०६४ कै झल्को आउने गरी जनआकर्षण देखिन थालेको छ : प्रचण्ड

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताएका छन्। मोहन वैद्य नेतृत्वको..

पुरा पढ्नुहोस »

१५ दिनभित्र बक्यौता रकम नउठे प्रक्रियाअनुसार अघि बढ्छौं : कुलमान घिसिङ

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र बक्यौता रकम नउठे प्रक्रियाअनुसार अघि बढ्ने बताएका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन..

पुरा पढ्नुहोस »

रास्वपा नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता गर्न आदेश

काठमाडौँ : सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता हुने भएको छ । न्यायाधीश विनोद शर्माको इजलासले मंगलबारसो पार्टीका..

पुरा पढ्नुहोस »

कोप–२९ः राष्ट्रपति पौडेलद्वारा उच्चस्तरीय सत्र सञ्चालन हुने

बाकु (अजरबैजान) : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय..

पुरा पढ्नुहोस »

दीपक मनाङेलाई जेल पठाउन लगियो काठमाडौं अदालत

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई जेल पठाउन अदालत लगिँदैछ । काठमाडौंको सानोभर्‍याङबाट पक्राउ परेका उनलाई सुरुमा केन्द्रीय..

पुरा पढ्नुहोस »

समर्थकको भिड छिचोल्दै एयरपोर्टबाट प्रहरी कार्यालय लगियो रविलाई

रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही लगिएको छ। पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धानका क्रममा..

पुरा पढ्नुहोस »