February 23, 2025, 2:43 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

राजनीति

  • राजनीति

जुनसुकै कालखण्डका भ्रष्टाचार छानबिन हुन्छ, सहकारी ठगलाई कारबाही गर्छौं : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगमाथि कारबाही गरेरै छाड्ने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुअघि सम्बोधन..

पुरा पढ्नुहोस »

सिंगो देश निराशा बनेकाले जनतालाई भरोसा जगाउन नयाँ सरकार बनेको हो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देश निराशा बनेकाले जनतालाई भरोसा जगाउन नयाँ सरकार बनेको दाबी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ४६ सालका पुस्ताले यतिचरम..

पुरा पढ्नुहोस »

दूतावासलाई गरेको पत्र सार्वजनिक : कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

काठमाडौं : नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गरेको छ। आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुख राना..

पुरा पढ्नुहोस »

सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छौं : माओवादी केन्द्र

काठमाडौं : नेकपा माओवादी केन्द्रले सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको माओवादी संसदीय दल बैठकले प्रधानमन्त्रीको विश्वासको मतको..

पुरा पढ्नुहोस »

निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन राजाले बिपीलाई जेल हाले : प्रम ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई तत्कालीन राजाले निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन जेलमा थुनेको बताउनुभएको छ । बिपी..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने रास्वपाको औपचारिक निर्णय, विपक्षमा मतदान गर्न ह्वीप जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने औपचारिक निर्णय गरेको छ । भर्खरै सकिएको रास्वपा संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकले..

पुरा पढ्नुहोस »

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजे संसदीय दलको कार्यालयमा बैठक बसिने जनाइएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा..

पुरा पढ्नुहोस »

आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली, बहुमतका लागि एक सय ३८ मत आवश्यक

काठमाडौँ, प्रधानमन्त्री केपी ओली आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने संसद्को कार्यसूची छ..

पुरा पढ्नुहोस »

विदेशबाट आयात हुने सुर्ती गुड्कालगायत कच्च पदार्थको यकिन विवरण पेश गर्न उद्योग मन्त्रालयलाई निर्देशन

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपालमा सुर्ती गुड्का र सो सम्बन्धी कच्चा पदार्थको निर्यात विवरण माग गर्ने निर्णय गरेको छ..

पुरा पढ्नुहोस »

निजी क्षेत्रको मनोबल गिर्न दिन्नँ : अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम नागरिकको निराशालाई चिर्दै अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताएका छन्। बिहीबार सिंहदरबारमा नेपाल उद्योग..

पुरा पढ्नुहोस »

महान्यायाधिवक्ता वडालद्वारा शपथ ग्रहण

काठमाडौ,  राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महान्यायाधिवक्ता रमेश वडाललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । शीतल..

पुरा पढ्नुहोस »

साउन १५ गतेपछि सरकारले संसद्लाई बिजनेश दिने

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नवगठित सरकारले साउन १५ गतेपछिबाट संसद्लाई बिजनेश दिने भएको छ। सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका..

पुरा पढ्नुहोस »

ओली नेतृत्व सरकारको दोस्रो मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।  प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बैठक बोलाइएको प्रधानमन्त्री ओलीको..

पुरा पढ्नुहोस »

प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकामा सम्पूर्ण नेपालीलाई बधाई दिनुभएको छ । इन्टरनेसनल क्रिकेट काउन्सिलले यस..

पुरा पढ्नुहोस »