February 27, 2025, 4:25 am
» नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन » रारा तालको किनारको होटलमा आगलागी, चार भवन जलेर नष्ट » आजदेखि उपत्यकाका यी क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने » हमासले फिर्ता गर्यो थप चार बन्धकको शव » मन्नत छाडेर भाडाको अपार्टमेन्टमा सर्दै शाहरूख खान

तीव्रखबर

  • तीव्रखबर

वीर अस्पतालमा जलनको उपचार सुरु

काठमाडौं– वीर अस्पतालमा आजबाट जलनको उपचार सेवा सुरु भएको छ । शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा डा.केडी जोशी जलन उपचार केन्द्रको स्वास्थ्य तथा..

पुरा पढ्नुहोस »

मितेरी सहकारी प्रकरण: धनराजको डिभोर्स कागजी मात्र, एक महिना अगाडी तिरेका थिए ऋण

काठमाडौँ । सहकारी ठगी प्रकरण छानबिन गर्न गठन गरिएको संसदीय छानविन विशेष समितिले कांग्रेसका उपसभापति धनराज गुरुङ मुछिएको मितेरी सहकारीको स्थलगत निरीक्षण गरको छ । समितिका सभापति सुर्य..

पुरा पढ्नुहोस »

एमालेको सचिवालय बैठक शुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । केहीबेर अघिदेखि केन्द्रीय कार्यालय च्यासलमा बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि भदौ १८ र १९ गते बसेको..

पुरा पढ्नुहोस »

एडीबीले पाकिस्तानलाई ३२ करोड अमेरिकी डलर ऋण दिने

मनिला,  : एसियाली विकास बैङ्क (एडिबी) ले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको ग्रामीण क्षेत्रमा सुरक्षित मौसम कनेक्टिभिटी बढाउन तथा सडक निर्माणमा सहयोग गर्न ३२ करोड मिलियन अमेरिकी डलर ऋण..

पुरा पढ्नुहोस »

सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब फलोअर्स नाघे

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा गरेर एक अर्ब फलोअर्स नाघेका हुन् । हालै युट्युबमा आएका..

पुरा पढ्नुहोस »

जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा..

पुरा पढ्नुहोस »

बाग्लुङ दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन जनाको ज्यान जाने गरी बाग्लुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले..

पुरा पढ्नुहोस »

विवादित व्यक्तिलाई गृहको जिम्मा प्रतिस्पर्धीले जिब्रो टोके !

काठमाडौं, : । गृहसचिव बन्ने चर्चामा थिएनन्, गोकर्णमणि दुवाडी । तर, एकाएक बाजी मारे कसरी ? चर्चा चुलिएको छ । सिनियर सचिव दिनेश घिमिरेलाई मुख्य सचिव बन्नबाट रोकेर कार्यक्षमताका आधारमा..

पुरा पढ्नुहोस »

एनपीएलका ८ मार्की खेलाडीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का ८ मार्की खेलाडीको घोषणा गरिएको छ । शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने,..

पुरा पढ्नुहोस »

नक्कली लाइसेन्स प्रकरणका अभियुक्त पाण्डे प्रहरीको आँखा छल्दै फरार

काठमाडौं, : । नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) प्रकरणका एक जना अपराधीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सीआइबी) ले खोजेको महिनौं भईसक्यो । प्रहरीको फरार सूचिमा रहेका..

पुरा पढ्नुहोस »

वैदेशिक रोजगारमा पठाउछु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा, अष्ट्रेलिया, दुवई, क्रोएसिया, जापान लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ..

पुरा पढ्नुहोस »

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ ।  प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ गरेको छ । जसमा नुवाकोट, दुप्चेश्वर गाउँपालिका-६ सातबिसे बजारबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित २ जनालाई..

पुरा पढ्नुहोस »

अस्ताए वरिष्ठ पत्रकार पाण्डे

वीरगञ्ज (पर्सा), : वीरगञ्जलाई कार्यक्षेत्र बनाएर चार दशकदेखि पत्रकारिता गर्दै आउनुभएका वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन भएको छ । मस्तिष्कघातका कारणले बिरामी पर्नुभएका पाण्डेको..

पुरा पढ्नुहोस »

जनता तपाईंको दास होइन दाहाल ज्यू !

काठमाडौं, : । पछिल्लो समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफू पूर्व प्रधानमन्त्री रहेका र हालमा पनि संघीय संसदको प्रमुख विपक्षी दलको नेता रहेको विर्सिएर जनतालाई आफ्ना पक्षमा..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओलीबाट पलेसालाई नगद ६५ लाख पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवर्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् । मन्त्रिपरिषद्को यही भदौ २०..

पुरा पढ्नुहोस »