February 24, 2025, 3:15 pm
» स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि

समाजवादी मोर्चाले माघ १६ मा बिशेष कार्यक्रम गर्ने

माघ २, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं,  । समाजवादी मोर्चाले राजधानी केन्द्रित कार्य्रकम गर्ने भएको छ ।

आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको बैठकले सहीद दिवस अर्थात माघ १६ मा बिशेष कार्यक्रम गर्ने निर्णय लिएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका अनुसार उक्त कार्यक्रमलाइ मोर्चा आबद्द दलका शिर्ष नेताले सम्बोधन गर्नेछन् । उनका अनुसार उनले आजको बैठकमा मोर्चाले विगतमा गरेका काम कारबाही र ढिलासुस्ती लगायतको विषयमा गम्भिर समीक्षा गरेको थियो ।

उनका अनुसार अबदेखि निरन्तर बैठक बस्ने प्रतिबद्धता पनि जनाउने काम शिर्ष नेताहरूबाट भएको छ ।

प्रतिक्रिया