January 5, 2025, 10:58 am
» गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीमा कम्तीमा १८४ जनाको मृत्यु : हमास » अशोक दर्जीको डेब्यू फिल्मका को-को छन् कलाकार ? » रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता, २ अर्ब ४१ करोड बिगो मागदाबी » PM Oli addresses UML CC meeting » नवनिर्वाचित सभामुख जोनसनलाई ट्रम्पको बधाइ

अन्तराष्ट्रिय

  • अन्तराष्ट्रिय

भारतमाथि श्रीलंकाको शानदार जित

काठमाडौं । श्रीलंकाले जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा श्रीलंकाले भारतलाई ३२ रनले पराजित गरेको हो । श्रीलंकाले दिएको २४१ रनको लक्ष्य..

पुरा पढ्नुहोस »

आफ्ना नागरिकलाई सकेसम्म छिटो लेबनान छोड्न अमेरिकाको चेतावनी

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई उपलब्ध टिकटमा जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको छ। यसअघि..

पुरा पढ्नुहोस »

तेल अभिव नजिकै छुरा प्रहार, एक जनाको मृत्यु : इजरायली चिकित्सक

होलोन, इजरायल, : इजरायलको तेल अभिभको बाहिरी क्षेत्रमा छुरा प्रहारबाट आइतबार एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । प्रहरीले शङ्कास्पद प्यालेष्टिनी आक्रमणकारीले..

पुरा पढ्नुहोस »

इजरायलको बचाउमा मध्यपूर्वमा अमेरिकाको हतियार तैनाथ शुरु

काठमाडौँ । बढ्दो तनावलाई मध्यनजर गर्दै अमेरिकाले मध्यपूर्वमा थप हतियार तैनाथ गर्ने निर्णय गरेको छ । अमेरिकी रक्षा विभाग पेन्टागनले उक्त क्षेत्रमा अमेरिकाले लडाकु जेट स्क्वाड्रन र..

पुरा पढ्नुहोस »

इरानी सेनाका सेक्रेट एजेन्टको प्रयोग गरेर इस्माइलको हत्या गरिएको दाबी

काठमाडौँ । इरानले हमास प्रमुख इस्माइल हनियाहको हत्यामा संलग्न २४ जनालाई पक्राउ गरेको छ । यसमा धेरै इरानी गुप्तचर अधिकारीहरू, सैन्य अधिकारीहरू र अतिथि गृह कर्मचारीहरू समावेश छन् । यो त्यही..

पुरा पढ्नुहोस »

सेन्ट लुसियाकी अल्फ्रेडले जितिन् पेरिस ओलम्पिकको महिला १०० मिटरमा स्वर्ण

काठमाडौँ । सेन्ट लुसियाकी जुलियन अल्फ्रेडले जारी पेरिस ओलम्पिकको महिला १०० मिटरमा स्वर्ण पदक जितेकी छन् । अल्फ्रेडले १०० मित्रको दुरी १०.७२ सेकेन्डमा पार गर्दै स्वर्ण पदक जितेकी हुन् ।..

पुरा पढ्नुहोस »

गर्मीजन्य समस्याका कारण युरोपमा वर्षेनी सदरदर एक लाख ७५ हजारको मृत्यु : डब्लुएचओ

कोपेनहेगन, विश्वका अन्य देशहरुको तुलनामा तापक्रम तीव्र गतिमा बढिरहेको युरोपमा गर्मीका कारण वर्षेनी एक लाख ७५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को..

पुरा पढ्नुहोस »

जापानको इतिहासमै जुलाईमा अधिकतम तापक्रम मापन

टोकियो, जापानमा १२६ वर्ष पहिले मौसम मापन सुरु भएदेखि यस वर्षको जुलाईमा अधिकतम तापक्रम मापन गरेको  मौसम विभागले जनाएको छ । गत वर्ष जुलाईमा मापन गरिएको औसतभन्दा १.९१ डिग्री सेल्सियस बढी..

पुरा पढ्नुहोस »

भारतमा बाढीका कारण १३ जनाको मृत्यु

देहरादून,  भारतमा मनसुनी वर्षाले निम्त्याएको आकस्मिक बाढीले १३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार  बताएका छन् । अधिकारीहरूले देहरादून क्षेत्रमा बाढीमा फसेका सयौं..

पुरा पढ्नुहोस »

डेमोक्रेटको राष्ट्रपति उम्मेदवार छान्न मतदान शुरु, ह्यारिसले बहुमत ल्याउने निश्चित

काठमाडौँ । अमेरिकामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार चयनका लागि मतदान सुरु भएको छ । यसमा उपराष्ट्रपति कमला ह्यारिसको जित निश्चित मानिएको छ । डेमोक्रेटिक पार्टीका..

पुरा पढ्नुहोस »

मस्क र मादुरोको वाकयुद्ध: आमने-सामने लडने प्रस्ताव दुवैले स्वीकारे !

काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र विश्वका सबैभन्दा धनि तथा सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्क आमने सामने भएका छन् । मादुरो तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि..

पुरा पढ्नुहोस »

पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ५० देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि २९ देशले स्वर्ण पदक जितेका छन् भने कुल ५० देशले पदक जितेका छन् । जसमा चीन ११ स्वर्ण, ७ रजत र ६ काश्य..

पुरा पढ्नुहोस »

भारतको हिमाचलमा वर्षापछि आएको भिषण बाढी पहिरोले ५० जना बेपत्ता

काठमाडौँ । भारतको हिमाचल प्रदेशमा वर्षापछि आएको भिषण बाढी पहिरोले कम्तिमा ५० जना बेपत्ता भएका छन् । भारतीय मिडियाहरुका अनुसार कम्तिमा दुई ठाउँमा बादल फुटेपछि ठुलो क्षति भएको बताइएको छ ।..

पुरा पढ्नुहोस »

पेरिस ओलम्पिकमा भारतलाई तेस्रो पदक, स्वप्निलले जिते काश्य

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा भारतले तेस्रो पदक जितेको छ । भारतका स्वप्निल कुसलेले पुरुष ५० मिटर राइफल थ्री पोजिसनमा कास्य पदक जितेका हुन् । यो ओलम्पिकमा सुटिङमा भारतको तेस्रो पदक हो ।..

पुरा पढ्नुहोस »

बंगलादेशको विद्यार्थी प्रदर्शनमा फेरि हिंसा

ढाका : बंगलादेशमा आरक्षणविरुद्धमा चलिरहेको आन्दोलनमा फेरि हिंसा भड्किएको छ। आन्दोलनरत विद्यार्थी र प्रहरीबीच हिंसा भड्किएको हो। विद्यार्थीहरूले भर्खरै भएको हिंसामा परेका..

पुरा पढ्नुहोस »