February 24, 2025, 6:22 am
» पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

अन्तराष्ट्रिय

  • अन्तराष्ट्रिय

प्रधानमन्त्री मोदी गुयाना भ्रमणमा

जर्जटाउन(गुयाना), ५ मङ्सिर : प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि बुधबार गुयाना पुग्नु भएको छ । उहाँ ५६ वर्षमा गुयानाको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुनुहुन्छ  ।..

पुरा पढ्नुहोस »

बलात्कारको आशङ्कामा नर्वेकी युवराज्ञीका छोरा पक्राउ

नर्वेकी युवराज्ञी मेट्ट-का २७ वर्षीय छोरालाई बलात्कारको आशङ्कामा पक्राउ गरिएको नर्वेली प्रहरीले मङ्गलबार जनाएको छ । मेट्टे-मेरिटको सन् २००१ मा युवराज हाकोनसँग विवाह हुनुभन्दा पहिलेको..

पुरा पढ्नुहोस »

युक्रेनमा पुनः रूसी हमला सात जनाको मृत्यु ; जेलेन्स्की

किएभ(युक्रेन), : सुमीको पूर्वी युक्रेनी क्षेत्रमा भएको रुसी हमलामा एक जना बालकसहित सातको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार बताउनु भएको छ । सुमी रूसको..

पुरा पढ्नुहोस »

युद्धविराम वार्ताका लागि अमेरिकी विशेष दूत अमोस होचस्टेन लेबनानमा

लेबनान  : अमेरिकी विशेष दूत अमोस होचस्टेन अधिकारीहरूसँग युद्धविराम वार्ताका लागि मङ्गलबार लेबनान आइ पुग्नु भएको छ । हाल अमेरिका र फ्रान्सले इजरायल र हिजबोल्लाह विच युद्धविरामको  नेतृत्व..

पुरा पढ्नुहोस »

वनमन्त्री शाहीका छोरा पनि बाकुमा

काठमाडौं,  । विश्व जलवायु सम्मेलनमा नेपालबाट प्रतिनिधित्व गर्ने वनमन्त्री र कर्मचारीहरू सधैंजसो विवादमा पर्ने गरेका छन्। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा..

पुरा पढ्नुहोस »

गाजामा सामान आपूर्ति गर्ने ‘राष्ट्रसङ्घका ट्रक लुटिए’

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घको १०९ ट्रकको समूह शनिबार गाजा प्रवेश गरेपछि ‘हिंसात्मक तरिकाले लुटिएको’ प्यालेस्टिनी शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय..

पुरा पढ्नुहोस »

गाजामा इजरायली आक्रमणबाट ९६ प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । गाजापट्टीको उत्तरी र मध्य क्षेत्रमा इजरायली आक्रमणबाट ९६ प्यालेस्टाइनीको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले जनाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले..

पुरा पढ्नुहोस »

प्रदूषणका कारण भारतको राजधानीमा विद्यालयहरू बन्द

नयाँदिल्ली,  : भारतको राजधानी नयाँदिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि अर्को सूचना नहुँदासम्म विद्यालयहरूलाई अनलाइन कक्षामा रूपान्तरण गरेको छ । यो विशाल महानगरको स्वास्थ्य..

पुरा पढ्नुहोस »

युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, युद्धमा कस्तो असर पर्ला ?

संयुक्त राज्य अमेरिका राष्ट्रपति जो बाइडनले अमेरिकाले उपलब्ध गराएका लामो दूरीका क्षेप्यास्त्रहरू रुसमा प्रहार गर्न दिने अनुमति युक्रेनलाई प्रदान गरेका छन्। आगामी ज्यानुअरी महिनामा..

पुरा पढ्नुहोस »

सिरियामा इजरायलको आक्रमणमा दुई प्यालेस्टिनी जिहादी नेताको मृत्यु

काठमाडौं– इजरायलले सिरियामा बिहीबार गरेको हवाई आक्रमणमा इस्लामिक जिहादका दुई वरिष्ठ नेताको मृत्यु भएको गाजामा हमाससँगै इजरायलविरुद्ध लडेको प्यालेस्टिनी समूहको एक स्रोतले बताएको..

पुरा पढ्नुहोस »

इजरायली निकासी आदेशपछि दक्षिण बेरुतमा पुनः आक्रमण

एजेन्सी – इजरायली सेनाले निकासी आदेश जारी गरेको केही समय पछि लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा शनिबार पुनः आक्रमण भएको छ । इजरायलले हिजबुल्लाहको गढ रहेको सहरको दक्षिणी..

पुरा पढ्नुहोस »

भारतीय अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु १६ को अवस्था गम्भीर

भारतीय अस्पतालमा आगलागी हुँदा दश जना  नवजात शिशुको मृत्यु हुनुका साथै अन्य १६ शिशुको अवस्था गम्भीर रहेको अधिकारीहरूले शनिबार बताएका छन् । अधिकारीका अनुसार शुक्रबार राति करिब १०ः३० बजे..

पुरा पढ्नुहोस »

न्यूजील्याण्डकी कान्छी सांसद : जसले संसद्‍ बैठकमा गरेको विरोधको विश्वभर चर्चा

काठमाडौं- न्यूजील्याण्डकी कान्छी सांसद हाना रावहिती मापी क्लार्कले संसद्मा गरेको विरोधको शैलीका कारण विश्वभर चर्चा बटुलेकी छिन् । संसद्भित्रको उनको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा..

पुरा पढ्नुहोस »

हमासले सार्वजनिक गर्‍यो इजरायली बन्धक ट्रुपानोभको चौथो भिडियो

एजेन्सी – गाजामा सक्रिय प्यालेस्टाइनी लडाकु समूह हमासले २०२३ अक्टोबरको आक्रमणपछि गाजामा राखिएको इजरायली बन्धक सासा ट्रुपानोभको नयाँ क्लिप शुक्रबार जारी गरेको छ । बुधबार जारी गरिएको..

पुरा पढ्नुहोस »

किलर ह्वेल’को उद्धार

रूसको कामचटका प्रायद्वीपको ओखोत्स्क सागरको तटमा फसेको एक किलर ह्वेललाई शुक्रबार उद्धार गरिएको छ । छालामा दरार र धेरै चोट लागेको ह्वेल बिहीबार डिहाइड्रेटेड अवस्थामा फेला परेको थियो ।..

पुरा पढ्नुहोस »