February 23, 2025, 2:16 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

अन्तराष्ट्रिय

  • अन्तराष्ट्रिय

आप्रावासी प्रति कठोर ट्रम्पका हजुरबुवा ‘जर्मनी’ र आमा ‘स्कटिस’

काठमाडौं,  । अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले पद तथा गोपनियताको सपथ लिएका छन् । उनी खासमा प्रवासी तथा आप्रावासीको बिषयमा अनुदार देखिएका छन । उनले राष्ट्रपतिमा..

पुरा पढ्नुहोस »

ट्रम्पको सपथ ग्रहणः ३६ माइलसम्म सुरक्षा निगरानी, २५ हजार सुरक्षाकर्मी तैनाथ

वासिंगटन डिसी,  । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकी राष्ट्रपतिको सपथ लिएका छन । उनको सपथ ग्रहण समारोहमा विभिन्न देशका नेता तथा उद्योगी सहभागी भएका थिए । जसलाई..

पुरा पढ्नुहोस »

योगगुरु रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं,  । भारतको एक अदालतले योगगुरु रामदेव र उनका सहयोगी आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । पालक्कड जिल्ला अदालतले रामदेव र बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी गरेको..

पुरा पढ्नुहोस »

इजरायल-हमास युद्धविराम : इजरायली कारागारबाट ९० जना प्यालेस्टिनी मुक्त

काठमाडौँ। हमाससँगको युद्धविराम सम्झौताअन्तर्गत इजरायलले अधीनस्थ वेस्ट बैंकस्थित एक कारागारबाट ९० जना प्यालेस्टिनीलाई मुक्त गरेको छ। दुईवटा बसमा राखेर उनीहरूलाई जेलबाट बाहिर लगिएको..

पुरा पढ्नुहोस »

अमेरिकाको राष्ट्रपति ट्रम्पले आज सपथ ग्रहण गर्दै

वासिंगटन डिसी,  । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पद तथा गोपनियताको सपथ लिदैँछन्। तर, वासिंगटन डिसी कडा चिसोको कारण सोमबार क्यापिटल रोटुण्डाको बन्द ठाउँमा सपथ..

पुरा पढ्नुहोस »

इजरायलले गर्‍यो हमासले अपहरण गरेका ३३ बन्धकहरूको सूची, विपीन जोशी परेनन्

काठमाडौं (एजेन्सी) - इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको छ। युद्धविराम सम्झौताको पहिलो चरणमा इजरायलले ती बन्धकहरूलाई मुक्त गर्ने तयारी..

पुरा पढ्नुहोस »

दुई लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता

दमास्कस, : सिरियामा लामो समयदेखि शासन गर्दै आएका बसर अल–असदलाई सत्ताच्यु गरिएपछि अन्तरिम सरकार र सहयोगी अन्तर्राष्ट्रिय सङ्घसंस्थाको पहलमा करिब दुई लाख शरणार्थी स्वदेश फिर्ता भएका छन्..

पुरा पढ्नुहोस »

हमासले बन्दीहरूको सूची दिएन, इजरायलले भन्याे, ‘सुची नदिएसम्म युद्धविराम सुरु हुन्न’

तेल अभिव,  । आजवाट सुरू हुने भनिएको हमास–इजरायल बिचको युद्बबिराममा ढिलाइ भएको छ। हमासले आफ्नो कब्जामा रहेका बन्दीहरूको नाम सार्बजनिक नगरेको भन्दै इजरायलले युद्बबिरामको समय सिमा बढाएको छ..

पुरा पढ्नुहोस »

नाइजेरियामा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु

नाइजर, । नाइजेरियाको उत्तरी मध्य भागमा पेट्रोल ट्याङ्करमा विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ । देशको आपतकालीन ब्यवस्थापन बिभागका अनुसार शनिबार नाइजर राज्यको सुलेजा क्षेत्र..

पुरा पढ्नुहोस »

युद्दबिराम लागु हुनु भन्दा अगाडी इजरायलको हमला जारी

गाजा, । इजरायली सेनाले गाजामा आक्रमण गरिरहेको छ। प्यालेस्टिनी वाफा समाचार एजेन्सीका अनुसार इजरायली सेनाले मध्य गाजा पट्टीको नुसेरात शरणार्थी शिविरमा आवासीय भवनहरू उडाएको छ। इजरायली..

पुरा पढ्नुहोस »

मोरक्कोमा मारिदैँछ ३० लाख सडक कुकुर, आखिर किन ?

मोरोक्को,  । सहरलाई सुन्दर बनाउने र त्यसको अवस्था सुधार्ने धेरै तरिका हुन सक्छ तर उत्तर अमेरिकी देश मोरक्कोमा ३० लाख सडक कुकुर मारिने भएका छन्। मोरक्कोले आफ्ना सहरहरूको रूप सुधार्न ३० लाख..

पुरा पढ्नुहोस »

१९८५ पछि अमेरिकी राष्ट्रपतिकाे सपथ बन्द कोठामा हुदैँ

वासिंगटन डिसी,  । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चिसोको पूर्वानुमानका कारण सोमबार क्यापिटल रोटुण्डाको बन्द ठाउँमा सपथ ग्रहण गर्ने भएका छन् । सन् १९८५ पछि पहिलो..

पुरा पढ्नुहोस »

युद्ध विरामको केही घण्टा अगाडि इजरायली प्रधानमन्त्रीको अर्को आक्रमणमा जानसक्ने चेतावनी

इजरायल – युद्ध विराम लागु हुनु केही घण्टा अघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्बोधन गर्दै आफ्नो देश अर्को आक्रमणमा जान सक्ने चेतावनी दिएका छन्। नेतान्याहुले युद्ध..

पुरा पढ्नुहोस »

ब्राजिलमा प्रहरी कारबाहीमा छ जनाको मृत्यु

साओ पाउलो – ब्राजिलको दक्षिणी पराना राज्यको पोन्टा ग्रोसा नगरपालिकामा शुक्रबार प्रहरीसँगको गोली हानाहानमा छ जना संदिग्ध व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्..

पुरा पढ्नुहोस »

इरानी सर्वोच्च अदालतका दुई न्यायाधीशको कार्यकक्षमा हत्या

इरानी सर्वोच्च अदालतका दुई न्यायाधीशको कार्यकक्षमा गोली हानेर हत्या गरिएको छ । न्यायाधीशहरू मोहम्मद मोघिसेह र अलि रजिनीको घटनास्थलमा निधन भएको बताइएको छ । गोली प्रहारको घटनामा एक जना..

पुरा पढ्नुहोस »