February 23, 2025, 6:25 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

इरानी सर्वोच्च अदालतका दुई न्यायाधीशको कार्यकक्षमा हत्या

माघ ५, २०८१ मा प्रकाशित | ९७०दर्शक तीव्रखबर

इरानी सर्वोच्च अदालतका दुई न्यायाधीशको कार्यकक्षमा गोली हानेर हत्या गरिएको छ । न्यायाधीशहरू मोहम्मद मोघिसेह र अलि रजिनीको घटनास्थलमा निधन भएको बताइएको छ ।

गोली प्रहारको घटनामा एक जना न्यायाधीश र उनका अंगरक्षक घाइते भएका छन् । गोली हान्ने व्यक्तिले लगत्तै आफैँलाई प्रहार गरेर आत्महत्या गरेका छन् । उनी न्याय विभागका एक जना कर्मचारी रहेको समाचारमा जनाइएको छ । जन आस्था बाट

प्रतिक्रिया