January 8, 2025, 7:37 am
» बुद्ध एअरको विमान दिनहुँ गन्तव्य नपुग्दै ‘डाइभर्ट’ » ऋषिकेशपत्नी अञ्जला अदालतमा उपस्थित » सडकका सब-इञ्जिनियर बर्खास्त » पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ » ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

७ म्याग्निच्यूडको भूकम्प : केन्द्रबिन्दु नेपाल-चीन सीमा

पुस २३, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं – मंगलबार बिहान बिहान ६ः५० बजे गएको भूकम्पको केन्द्रबिन्दु नेपाल र चीन सीमा क्षेत्र भएको खुलेको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार ७ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको धक्का नेपालभर महसुस भएको थियो । काठमाडौं उपत्यकामा बिहानै भूकम्प जाँदा सर्वसाधारण सडकमा निस्किएका छन् ।

भूकम्पको धक्का चीन, नेपालसहित बंगलादेश, भारत र भुटानमा महसुस भएको छ ।

प्रतिक्रिया