February 24, 2025, 12:27 am
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पुस २४, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

सप्तरी,  : कंचनरूप नगरपालिका-८ स्थित सडकमा ग.२ ख ११७५ नम्बरको ट्रकले को.३३ प ७२४८ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिदाँ मोटरसाइकल चालक सोही नगरपालिका-७ बस्ने २९ वर्षीय सुनिल कुमार साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया