चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ती बन्द हुँदा यात्रु फसेका छन्।बुधबार करिब साढे १ बजे केबलकार बन्द भएपछि यात्रुहरू अड्केका हुन्। केबलकारमा फसेका यात्रुको प्रहरीले उद्धार प्रयास..
पुरा पढ्नुहोस »
वीरगन्ज : चितवनको सिमलताल दुर्घटनामा परी बेपत्ता भएका दम्पत्ती फेला नपरेपछि कुशको शव बनाएर उनीहरूको अन्तिम दाहसंस्कार गरिएको छ। नदीमा बेपत्ता भएको करिब एक हप्ता हुँदासम्म उनीहरूको..
पुरा पढ्नुहोस »
चितवन: चितवनमा प्रस्तावित रेलमार्गको अवलोकन गर्न आएको टोलीमाथि स्थानीयले आक्रमण गरेका छन्। भरतपुर महानगरपालिका - ७ स्थित नगर प्लटिङमा प्रस्तावित रेलमार्गको अध्ययन गर्न आएको टोलीमाथि..
पुरा पढ्नुहोस »
काठमाडौं । बङ्गलादेशमा आरक्षण विरोधी प्रदर्शन हिंसात्मक बनेपछि ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सतर्क गराएको छ । बुधवार..
पुरा पढ्नुहोस »
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते बिहान आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको प्रहरीले..
पुरा पढ्नुहोस »
अफगानिस्तानको जलालाबाद सहर र नङ्गरहार प्रान्तको छेउछाउका क्षेत्रमा परेको भारी वर्षा र असिनाको कारण कम्तीमा ३५ जनाको ज्यान जानुका साथै २३० जना घाइते भएको खामा प्रेसले जनाएको..
पुरा पढ्नुहोस »
काठमाडौं । नेकपा एमालेकी सांसद प्रतीक्षा तिवारीले शिक्षकहरुलाई मासिक दुई हजार रुपैयाँ खाजा भत्ता दिन प्रस्ताव गरेकी छन् । बुधबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि..
पुरा पढ्नुहोस »
मुगु, यार्सा खोज्न मुगुका विभिन्न पाटनमा पुगेका बेला लेक लागेर मृत्यु भएका व्यक्तिका परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । गैरसरकारी संस्था टेवाले यार्सा खोज्न गएका बेला बिरामी भएका..
पुरा पढ्नुहोस »
धरान (सुनसरी), धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा मङ्गलबारदेखि बोलबम मेला सुरु भएको छ । बालसन्त मोहनशरण देवाचार्यले मेलाको उद्घाटन गर्नुभएको थियो । एक महिनासम्म..
पुरा पढ्नुहोस »
लमजुङ,अवरुद्ध बेँसीसहर–चामे सडक अझै खुल्न सकेको छैन । अविरल वर्षासँगै आएको बाढीले मनाङस्थित चामे गाउँपालिका–१ स्थित तिमाङखोलाले काठेपुल तथा तिमाङ ठूलो छहराको पक्की मोटरेवल पुल गत असार..
पुरा पढ्नुहोस »
नेपालगञ्ज । नेपाल प्रहरीको नायव उपरीक्षक (डीएसपी) बताउँदै ठगी गर्ने गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । डीएसपी हुँ भन्दै ठगी गर्दै आएका दैलेखको नारायण नगरपालिका–५ बस्ने ३०..
पुरा पढ्नुहोस »
पाल्पा, ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मिस्दी गाउँपालिका-७ ज्यामिरे बस्ने ३५ वर्षीय सन्त बहादुर बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई सन्त..
पुरा पढ्नुहोस »
गुल्मी : गुल्मीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र रेसुंगामा एक महिने साउने मेला सुरू भएको छ । साउन १ गतेदेखि रेसुंगामा दर्शन गर्ने श्रदालुको घुइँचो लाग्ने गरेको हो । रेसुङ्गाको..
पुरा पढ्नुहोस »
सिन्धुली : सिन्धुली जिल्लामा २ सय ८१ वटा दैविप्रकोपका घटनाहरू घटेका छन्। ती घटनामा जिल्लाका ३४ नागरिकको ज्यान गएको छ भने २ सय ८२ घरगोठमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय..
पुरा पढ्नुहोस »
भारतको कर्तनियाघाट वनविहानबाट आउने जंगली हात्ती धपाउन मधुवन नगरपालिकाको सीमावर्ती क्षेत्रमा निर्माण गरिएको मचान। तस्बिर : यादव आचार्य गुलरिया : बर्दियाको ठाकुरबाबा नगरपालिका–२..
पुरा पढ्नुहोस »