December 4, 2024, 7:32 pm
» नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध : स्वास्थ्यमन्त्री पौडेल » चीनसँग ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएका छन् : प्रधानमन्त्री » डेंगु सङ्क्रमण घट्दै » चितवनमा रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते » नेप्सेमा २५ अंकको गिरावट, १३२ कम्पनीको शेयर मूल्य घट्यो

चितवनमा रेलमार्गको अवलोकन गर्न आएको टोलीमाथि आक्रमण, गाडीमा लगाए आगो

साउन २, २०८१ मा प्रकाशित | ७४०दर्शक तीव्रखबर

चितवन: चितवनमा प्रस्तावित रेलमार्गको अवलोकन गर्न आएको टोलीमाथि स्थानीयले आक्रमण गरेका छन्। भरतपुर महानगरपालिका – ७ स्थित नगर प्लटिङमा प्रस्तावित रेलमार्गको अध्ययन गर्न आएको टोलीमाथि स्थानीयले आक्रमण गरी उनीहरू चढेको गाडीमा समेत आगो लगाइदिएका छन्।

स्थानीयले बागमती प्रदेश ०१,०३० च ७१९० नम्बरको गाडीमा आगजनी गरेका हुन्। बाक्लो बस्तीमा रेलमार्ग बनाउन थालिएपछि विरोधमा उत्रिएका स्थानीयहरूले गाडीमा आगो लगाइ दिएका हुन्।

प्रतिक्रिया